दुर्गा प्रसाईंलाई पुर्पक्षको लागि छाड्ने आदेशविरूद्ध सर्वोच्च जाने
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले पुर्पक्षको लागि छाड्ने आदेशविरूद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ।
छाड्ने आदेश आएसँगै महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको आदेश बदर गरी पुर्पक्षको लागि प्रसाईंलाई थुनामै राख्नुपर्ने मागसहित...
प्रज्वल रेवन्नालाई बलात्कार मुद्दामा जन्मकैदको सजाय
काठमाडौं । बेंगलुरुको विशेष अदालतले शनिबार पूर्व जेडीएस सांसद तथा पूर्व प्रधानमन्त्री एजडी देवगौडाका नाती प्रज्वल रेवन्नालाई बलात्कार मुद्दामा जन्मकैदको सजाय सुनाएको छ।
अदालतले प्रज्वलविरुद्ध १० लाख भारतीय रुपैयाँ जरिवानासमेत गरेको छ। साथै पीडितलाई ७...
कीर्तिपुर वडा नं. १ मा लाखे नाच हप्ताकाे २ दिन मात्रै नचाउन अनुरोध
कीर्तिपुर । कीर्तिपुर नगरपालिकाकाे वडा नं. १ ले लाखे नाच अबदेखि प्रत्येक हप्ताकाे २ दिन शनिबार, मंगलबार मात्रै नचाउन अनुरोध गरेका छन् ।
कीर्तिपुर नगरपालिका वडा नं. १ अध्यक्ष इच्छा महर्जनकाे हस्ताक्षर सहित साे सूचना...
रविन्द्र ढाँट नेपाल फर्किए
काठमाडौं । प्रथम पटक म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जितेर इतिहास रचेका रविन्द्र ढाँट नेपाल फर्किएका छन् ।
उनले गत शनिबार भारतको नोएडामा सम्पन्न भएकाे एमएफएनमा भारतीय नागरिक टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका...
कीर्तिपुरका मेयर कृष्णमान डंगोललाई नेपालभाषा अनिवार्य गराउन ध्यानाकर्षण
कीर्तिपुर । कीर्तिपुरका स्थानीय तह अन्तर्गतका नीजि विद्यालयहरूमा नेपालभाषा अनिवार्य लागू गराउनमा साेमबार मेयर कृष्णमान डंगोललाई ध्यानाकर्षण गराएका छन् ।
नेपालभाषा अभियान्ताहरू नेवाः बस्ति नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधर तथा नेवाः विद्यार्थी युनियनका अध्यक्ष...
प्रधानमन्त्री ओली तुर्कमेनिस्तान पुगे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान पुगेका छन्।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान गएका हुन्।
प्रधानमन्त्रीको टोली दुबई हुँदै सोमबार तुर्कमेनिस्तान पुगेको हो।
उनलाई विमानस्थलमा तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ,...
नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा
काठमाडौं । आउँदो अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एण्ड टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।
यसपटकको टोलीमा कुशल मल्लको पुनरागमन भएको छ । उनी यसअघि स्टकल्याण्ड...
वैदेशिक रोजगारी विज्ञापन ‘श्रम संसार’एपमा राख्न अनिवार्य राख्नु पर्नेमा जाेड
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वैदेशिक रोजगारसम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रुपमा ‘श्रम संसार रोजगार पोर्टल’ (www.shramsansar.gov.np) र ‘श्रम संसार एप’मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको...
बहुविवाहलाई कानुनी मान्यता दिनु हुँदैन : डिला संग्रौला
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पेशागत तथा वुद्धिजीवि विभाग प्रमुख डा. डिला संग्रौला पन्तले प्रस्तावित बहुविवाहलाई कानुनी मान्यता दिने सरकारको प्रस्ताव प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन् । नेपाल महिला संघकी पूर्व...
बझाङकाे कारागार निरीक्षणमा प्रहरी नायब उपरीक्षक धमला
बझाङ । बझाङ जिल्लामा पदभार ग्रहण गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र धमलाले आज जिल्ला कारागार बझाङको निरीक्षण गरेका छन्। निरीक्षणको क्रममा उनले कैदीबन्दीहरूको अवस्था, सुरक्षाको व्यवस्था तथा कारागारमा रहेको समग्र भौतिक पूर्वाधारहरूको स्थिति...























