नेपालमा थप जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोभिड–१९ संक्रमण थप जिल्लामा पुष्टि भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । मन्त्रालयले जनाए अनुसार, ०८१ पुस...

गुल्मीको डहरे खोलाले बीएए००१७ नम्बरको कार बगायाे

गुल्मी । अविरल वर्षासँगै आएको भेलले गुल्मीको डहरे खोलाले कार बगाएको छ । सत्यवती गाउँपालिका वडानम्बर–६ उर्लीखोला स्थित डहरेखोलामा शान्तिपुरबाट बुटवल तर्फ जाँदै गरेको बीएए००१७ नम्बरको कार बगाएको प्रहरीले जनाएको छ । मंगलबार बिहान ११:४५...

मुलुक वैदेशिक रोजगारीको दुष्चक्रमा पर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारबाट आर्जेको सीप, अनुभव र पुँजीलाई प्रभावकारी परिचालन नगरे मुलुक वैदेशिक रोजगारीको दुष्चक्रमा पर्ने जनाएका छन् । मंगलबार अन्तर्राष्ट्रिय आप्रवासन संगठनद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै...

यी स्थानमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे...

८ किलो सेतो हेरोइनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौं । लाओसबाट हवाईमार्ग हुँदै नेपाल ल्याइएको करिब ८ किलो सेतो हेरोइनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय फिरोज अहमल र भारतकै ३२ वर्षीय मौलिस्वरन नजुदामुर्ती कुर्नाल भेल...

शेयर कारोबारमा नेप्से परिसूचक ओरालो लाग्याे

काठमाडौं । साताकाे तेश्राे दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भएको शेयर कारोबारमा नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्सेमा नौ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा...

कुलिङ पिरियडमा भएको गडबडीबारे चार बुँदे निष्कर्ष

काठमाडौं। कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले चार बुँदे निष्कर्ष निकालेको छ । जसमा संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा गम्भीर त्रुटि भएको निष्कर्ष निकालिएको छ । क. कानुनी तादम्यता...

सरकारबाट क्षतिपूर्ति दाबी गरेको ओबीसीआईको पक्षमा फैसला

काठमाडौं । सर्वोच्च अदालतले सरकारबाट क्षतिपूर्ति दाबी गरेको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनल (ओबीसीआई) प्रालिको पक्षमा फैसला सुनाएको छ । कोभिड महामारीका बेला स्वास्थ्य सामग्री खरिद प्रकरणमा विवादित कम्पनी ओम्नीको भुक्तानी रोक्का गरी स्वास्थ्य सेवा विभागले...

Pakistan Embassy in Kathmandu Organizes Talk Programme on “Youm-e-Istehsal”

Today, Pakistan Embassy, Kathmandu organized a Talk Programme, titled “Youm-e-Istehsal: The political and Humanitarian Fallout” The event was attended by journalists, writers and analysts as well as human rights activists. Messages of the President,...

स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो जनआन्दोलनमा जुटौंः बास्तोला

काठमाडौं । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बस्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्ला निराधार भएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत जानकारी...

RECENT POSTS

HOT NEWS