उत्तराखण्ड राज्यमा पहिराेमा परि करिब एक सय जना बेपत्ता

नयाँदिल्ली ।  घातक हिमाली आकस्मिक बाढीको एक दिनपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्न भारतीय सेनाले बुधबार स्निफर कुकुर, ड्रोन र भारी अर्थ–मुभिङ उपकरणहरू ल्याएको छ । उत्तराखण्ड राज्यको धराली सहरमा हिलो र फोहोरमैलाको पानीले एउटा साँघुरो...

माओवादीले दु:ख दिएको भन्दै फर्जी कागजात बनाउनेहरु निगरानी

काठमाडौं । नेपाली कांग्रेस रोल्पाले माओवादीले दु:ख दिएको भन्दै फर्जी कागजात बनाउनेहरुलाई निगरानी गरेको छ । जिल्ला कार्यसमिति रोल्पा र अन्य तहको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरेर द्वन्द्व प्रभावितको कागजात बनाउने कार्य भएको...

डा. गोपाल पौड्यालद्वारा लिखित ‘पवित्र समाजवाद’ पुस्तक सार्वजनिक

काठमाडौं । डा. गोपाल पौड्याल ‘मण्डने’ द्वारा लिखित पुस्तक ‘पवित्र समाजवाद’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा पूर्व प्रशासक, लेखक तथा प्राकृतिक चिकित्सक डा. इन्दुल केसी र फोटोग्राफर तथा विश्व...

आज यु–२० महिला एसियन कप छनोटमा नेपालले भुटानविरूद्ध खेल्दै

काठमाडौं । नेपालको महिला युवा टिम पहिलो पटक एएफसी यु–२० महिला एसियन कप खेल्ने विश्वासका साथ  भुटानमा छ। भुटानको थिम्पुमा आजदेखि एएफसी यु–२० महिला एसियन कप छनोट समूह ‘ए’ सुरु हुँदै छ। समूह ए मा...

यस्ताे छ सुनको कारोबार

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य मात्र १०० रुपैयाँ घटेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार तोलामा १ लाख...

मृत अवस्थामा फेला

  काठमाडौं । मोरङ, रतुवामाई नगरपालिका-८ बस्ने ७२ वर्षीय टेक बहादुर खत्री आफ्नै गोठमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुर, भीमदत्त नगरपालिका-६ जागृति टोल बस्ने २१ वर्षीय सुवास चन्द्र भट्ट आफ्नै घरमा मंगलबार मृत...

नगद तथा विभिन्न गरगहना चोरी

काठमाडौ । काठमाडौं महानगरपालिका-१६ बनस्थली डेरा गरी बस्ने मोरङ धनपालथान गाउँपालिका-५ घर भएकी ३८ वर्षीय सृजना तिवारी र महोत्तरी जलेश्वर नगरपालिका-२ घर भएकी ५१ वर्षीया बबिता वैदेको कोठाबाट नगद तथा विभिन्न गरगहना गरी करिब...

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण स्थगित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रशारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण स्थगित गरेको छ। मंगलबार एक सूचना जारी गर्दै विभागले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम...

विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा

चितवन । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा भएको छ । गत साउन १० गते विद्युत आपूर्ति कट्टौती गर्ने एक दिने सूचना लोडसेडिङ कै झल्को दिने गरी प्रकाशन गरेका श्रेष्ठलाई प्राधिकरणले...

अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने एनसेल पहिलो नेपाली टेलिकम

काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने ग्राहकका लागि ‘भ्वाइस ओभर लङ टर्म इभोल्युसन’ (भोल्टे) अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने एनसेल पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ । यससँगै अब ग्राहकले...

RECENT POSTS

HOT NEWS