प्राविधिक गडबडी भएपछि अमेरिकामा हवाई सेवा बन्द

काठमाडौं ।  अमेरिकामा हवाई उडान सेवा बन्द भएका छन्। अमेरिकाको युनाइटेड एयरलाइन्सका उडान सेवा बन्द भएका हुन्। बुधबार रातिसम्ममा युनाइटेड एयरलाइन्सका ८०० भन्दा बढी उडान रद्द गरिएका छन्। सयौं उडानमा ढिलाइ भएका थियो। ठूलो प्राविधिक गडबडीका...

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नागरिक बजारस्थित सोही महानगरपालिका-१६ खरिबोट बस्ने धादिङ गंगाजमुना गाउँपालिका-६ घर भएका ३१ वर्षीय हाल राजु न्यौपानेको मामाभन्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाने भएका छन् । पछिल्लो ७ वर्षमा मोदी पहिलोपटक भारत भ्रमणमा जान लागेका हुन् । अमेरिकासँगको सम्बन्धमा चिसोपना आईरहेको बेलामा मोदीको चीन भ्रमणको तयारी भएको विभिन्न अन्तर्राष्टिय...

कृषि उपजहरूको थोक मूल्य निर्धारण

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली)...

माओवादी केन्द्र र विप्लव नेतकपाबीच छिट्टै एकता हुन्छः महासचिव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने बताएका छन् । बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी...

बहुविवाह पेश नहुने स्पष्ट

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहजस्ता कुनैपनि विधेयक सदनमा पेश नहुने स्पष्ट पारेका छन् । मन्त्री चौरसियाले बहुविवाह भनेको समाजलाई असर पार्ने विषय भएकोले यस्तो विद्येयक सम्मानित सदनमा पेश नहुने...

शेयर बजारमा सामान्य सुधार

काठमाडौं । साताको कारोबारको चौथो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.३५ अङ्कले बढेको छ । आज (बुधबार) नेप्सेमा सामान्य सुधार भएर २८३६.३५ विन्दुमा रोकिएको छ । आज कूल कारोबारमा भने गिरावट आएको छ ।...

पाकिस्तानी मेजरसहित तीन सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा मंगलबार राति भएको बम विस्फोटमा एक पाकिस्तानी सेनाका मेजरसहित कम्तीमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। घटना कुर्दगाप तहसीलको काली पासन्द खान नजिक भएको हो। बिबिसीका अनुसार अज्ञात हतियारधारी...

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज दुईपक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा भेटवार्ता...

आगामी सेप्टेम्बर ९ मा आईफोन–१७ सरिजका फोनहरु रिलिज हुने

काठमाडौं । एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा रिलिज गर्ने अपेक्षा गरिएको छ । जर्मन ब्लग आईफोन–टिकरले यसबारे जानकारी दिएको हो । एप्पलले उक्त मितिमा आईफोन–१७, अति पातलो आईफोन–१७ एयर, र क्यामेरालाई ध्यानमा...

RECENT POSTS

HOT NEWS