भिभो र ई–कमर्स प्लेटफर्म दराजबीच सहकार्य
काठमाडौं । “महाबचत बजार“ को अपार सफलतापछि अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले नेपालको सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै दराज ८.८ सेल्स क्याम्पेन ल्याएको छ। यो क्याम्पेन साउन २३ देखि २९ गतेसम्म सञ्चालन हुनेछ,...
बंगलादेशमा आम निर्वाचन हुने घोषणा
एजेन्सी । बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले आगामी फेब्रुअरीमा आम निर्वाचन गर्ने घोषणा गरेका छन्।
विद्यार्थी आन्दोलनपछि सत्ता परिवर्तन भएको एक वर्ष पुगेको अवसरमा आयोजित 'दोस्रो मुक्ति' उत्सवको अन्त्यमा सम्बोधन गर्ने क्रममा युनुसले उक्त घोषणा...
बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन
काठमाडाैं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका...
अभिनेता सौगात मल्लले नयाँ चलचित्र ‘जहाजैमा’सँगको सम्झौता तोड्याे
काठमाडौं । अभिनेता सौगात मल्लले आफ्नो स्वास्थ्यको कारण देखाउँदै नयाँ चलचित्र ‘जहाजैमा’सँगको सम्झौता तोडेका छन् । यो चलचित्रमा अनुबन्धित भएका सौगातको हालै पोस्टर समेत सार्वजनिक गरिएको थियो ।
निर्देशक कृषा चौलागाईँको निर्देशनमा यो नयाँ चलचित्रको...
फिफा महिला वरीयतामा नेपालकाे ऐतिहासिक सफलता, ८७औं स्थानमा पुग्याे
काठमाडौं । फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा पुगेको छ ।
यो नेपाली महिला टोलीले...
निलम्बित मेयरले गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर
काठमाडाैं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाले गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ ।
अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले निलम्बित मेयरले गैरकानूनी...
देशलाई विश्वभर चिनाउने खेलको विकास गर्न ध्यान दिनुपर्छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्नेमा जाेड दिएका छन्।
भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको...
बैंक जमानतमा रिहाइको माग गर्दै निवेदन
बुटवल । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले बैंक जमानतमा रिहाइको माग गर्दै अदालतमा निवेदन दर्ता गरेका छन्।
आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै...
प्रधानन्यायाधीश राउतको प्रस्तावले दुई कित्तामा विभाजित
काठमाडौं । एक हप्ताअघि बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)मा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको प्रस्तावले न्यायाधीशहरु दुई कित्तामा विभाजित भएको र केही न्यायाधीशहरु बैठक नै छाडेर बाहिरिएको कुरा सार्वजनिक भएपछि अहिले प्रधानन्यायाधीशमाथि गम्भीर प्रश्न...
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ।
बुधबार प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको हो।
बिहीबार चाँदीको मूल्य भने...

























