नेपाल टेनिस संघमा मनोहरदास मुल निर्विरोध चयन
काठमाडौं । नेपाल टेनिस संघको ११औं विशेष साधारण सभा तथा निर्वाचनले मनोहरदास मुललाई ४ वर्षका लागि शनिबार अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
उनको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन भएको छ ।...
‘जनै हराएको मान्छे’को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत...
१४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको सुन्दरहरैंचा नगरपालिका-६ नमुना चोक बस्ने ३७ वर्षीय खगेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको छ ।
विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी...
चितवनमा आजदेखि ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने
भरतपुर । पश्चिम चितवन र माडी क्षेत्रमा आजदेखि ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले शनिबार सूचना जारी गर्दै गर्मीमा माग बढेको भन्दै छ घण्टा विद्युत्...
कच्चा पदार्थ प्रयोग गर्न पाउनुपर्ने माग गर्दै सत्याग्रह सुरु
काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा सत्याग्रह सुरु गरेका छन् ।
स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई...
गैरहाजिर भएका २२ जना प्रहरीलाई हाजिर हुन निर्देशन
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका २२ जनालाई एक हप्ताभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर भएकाहरुलाई सात दिनभित्र हाजिर...
खाद्यविद् बरालको `म:म:का पाइलाहरु´को विमोचन
काठमाडाैं । बेलायतलाई कार्यथलो बनाएका चर्चित सेफ विनोद बरालद्वारा लिखित `म:म:का पाइलाहरु´ को विमोचन सम्पन्न भएकोछ।
बरालको पुस्तक लण्डनस्थित बिजनेश डिजाइन सेन्टरको `दि नेशनल जियाेग्राफिक ट्राभलर फुड फेस्टिभल´मा विमोचन भएको हो ।
साहित्यकार युवराज नयाँघरे, समाजसेवी...
धरानमा ‘त्रिगुट म्युजिकल नाइट’ हुँदै
काठमाडौं । श्रावण १६ गते धरान रंगशालामा भव्य सांगीतिक कार्यक्रम ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने भएको छ । कार्यक्रमको आयोजना हश क्रिएशन्स, दृश्य: सि द अनसिन, र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेले संयुक्त रूपमा गर्न लागेका हुन्...
कुलिङ अफ पिरियडको प्रावधानका सम्बन्धमा गडबडी छानबिन समितिको म्याद ७ दिन थप
काठमाडौं । कुलिङ अफ पिरियडको प्रावधानका सम्बन्धमा गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा म्याद थप सम्बन्धी प्रस्ताव सभामुख देवराज...
सम्पूर्ण मधेश एक प्रदेशको नेतृत्व अब हाम्रो काँधमा आएको छ : अध्यक्ष अन्सारी
काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले सम्पूर्ण मधेश एक प्रदेशको नेतृत्व आफूहरुले गर्ने दाबी गरेका छन् ।
बिहीबार नेसंसपाको केन्द्रीय पदाधिकारहरुको विशेष बैठकमा सम्बोधन गर्दै अध्यक्ष अन्सारीले यस्तो बताएका...

























