हृदयघातबाट हल्क होगनकाे निधन
एजेन्सी । विश्वप्रसिद्ध प्रोफेसनल रेसलर हल्क होगनको हृदयघातका कारण निधन भएको छ । डब्लूडब्लूईले एक विज्ञप्ति जारी गर्दै उनको ७१ वर्षको उमेरमा निधन भएको पुष्टि गरेको हो ।
वास्तविक नाम टेरी बोलिया रहेका होगनले सन्...
श्रीसिया नदीको प्रदूषण नियन्त्रणमा आवश्यक कदम चालिने छ : मन्त्री यादव
वीरगञ्ज (पर्सा) । खानेपानीमन्त्री प्रदीप यादवले श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चालिने बताउनु भएको छ ।
आज पर्सा जिल्लाको श्रीसिया नदीको प्रदूषण नियन्त्रणसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले श्रीसिया नदीमा दिनानुदिन...
कीर्तिपुरका सकेश महर्जन मृत अवस्थामा फेला
थानकोट । १० दिनदेखि सम्पर्कविहिन बनेका कीर्तिपुरका सकेश महर्जन मृत अवस्थामा फेला परेकाे छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँस्थित शान्ति वनमा बिहीबार मध्यान्ह उनी मृत अवस्थामा फेला परेकाे हाे ।
मृत अवस्थामा फेला परेकाे...
बाडियाले विश्व कीर्तिमान स्थापित गरेको भन्दै काठमाडौंमा सम्मानित
काठमाडौं । थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका करण बाडियाले २२० किलो उचालेर विश्व कीर्तिमान स्थापित गरेको भन्दै काठमाडौंमा सम्मान गरिएको छ । काठमाडौं स्थित...
ग्लोबल आइएमई बैंकका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् ।
यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा....
हवाई आक्रमण गर्दा १९ जना प्यालेस्टिनीहरूको मृत्यु
गाजा । इजरायली सेनाले गाजा सहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको अल बुरेज शरणार्थी शिविर र दक्षिणको राफाह सहरमा हवाई आक्रमण गर्दा १९ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाइएको छ ।
गाजा सहरको...
चिकित्सक संघले दियाे पुन: आन्दोलनको चेतावनी
काठमाडौं । नेपाल चिकित्सक संघले सरकारसँग भएको सहमति कार्यान्वयनमा देखिएको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाउँदै पुन: आन्दोलनको चेतावनी दिएको छ ।
संघका महासचिव डा. सन्जिव तिवारीले बुधबार जारी गरेको विज्ञप्तिमार्फत सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउँदै तत्काल सहमति...
‘सधैं अन रिन्युअल’ प्लानहरु संचालनमा
काठमाडौं । एनसेलले विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको ‘सधैं अन रिन्युअल’ प्लानहरु संचालनमा ल्याएको छ । सार्वजनिक गरेकाे याे प्यानले २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका लगायत सबै विद्यार्थीहरूलाई समेट्ने एनसेलकाे भनाइ...
काठमाडौं गोकर्णेश्वरका मेयर रिसालको भूमिका गुण्डा नाइकेको जस्तैः पीडित युवा
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालको निर्देशनमा अभियान्ताहरुलाई सांघातिक हमला भएको खुलेको छ ।
बुधबार राजधानीको संवाद डबलीमा पीडित युवाहरुले पत्रकार सम्मेलन गरि पालिकाभित्रै आफूहरुलाई काँग्रेसका ५०÷६० जना कार्यकर्ताहरुले कुटपिट गरी घाइते बनाएको...
प्रधानमन्त्री ओलीले सरकारको आलोचना फेसन
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना फेसन बनेको जनाएका छन्।
बुधबार प्रतिनिधि सभामा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले गरेको प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारलाई...
























