एएफसी यू-२० महिला च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा
एजेन्सी । सन् २०२६ मा थाइल्यान्डमा हुने एएफसी यू-२० महिला च्याम्पियनसिपको छनोटमा नेपालले समूह ‘ए’ मा प्रतिस्पर्धा गर्दैछ।
यो समूहमा नेपालसहित आयोजक भुटान, साउदी अरेबिया र उत्तर कोरिया छन्।
समूहम रहेको मंगलियाले भने नाम फिर्ता लिएको...
गरिब नागरिकका लागि १ करोड बराबर उपचार कोषको घोषणा
काठमाडौं । समाज डेण्टलले गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा गरेको छ।
समाज डेन्टल अस्पतालको २५ औँ वार्षिकोत्सवको अवसरमा समाज डेन्डल हस्पिटलका प्रबन्ध निर्देशक शंकु घिमिरेले गुणस्तरीय दन्त स्वास्थ्यमा सबैको...
काभा च्याम्पियन्स लिगको तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदै
काठमाडाैं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियन्स लिगको तेस्रो स्थानका लागि नेपालको हेल्प नेपालले श्रीलंकाको पोर्ट्स अथोरिटीसँग प्रतिस्पर्धा गर्दैछ।
माल्दिभ्समा भइरहेको क्लबस्तरीय प्रतियोगितामा लिग चरणमा हेल्प नेपाल तेस्रो भएको थियो।
लिगको अन्तिम खेलमा श्रीलंका पोर्ट्सलाई...
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक
काठमाडौं । गत ४ साउन आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ।
बुधबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकको निर्णय सार्वजनिक गरेका हुन्।
निर्णयमा विदेश भ्रमण स्वीकृतिदेखि विदेशी अनुदान...
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी
काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डाबारे छलफल भइरहेको छ ।
फाइभ–जी नेटवर्क सञ्चालन गर्न प्रधिकरणलाई निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जति सक्दो छिटो फाइभ–जी नेटवर्क सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्रधिकरणलाई निर्देशन दिएका छन्।
मन्त्रालयमा आज एनटिसी र एनटीएको २०८२/८३ को वार्षिक बजेट तथा...
श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा
काठमाडौं । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपियाँ कार्यान्वयनमा आएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिबाट सिफारिस भएको उक्त पारिश्रमिक नेपाल राजपत्रमा सोमबार प्रकाशित भएसँगै साउन १ गतेदेखि कार्यान्वयनमा आएको हो ।
यो...
प्रम केपी र चीनका प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले मङ्गलबार शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार...
इजरायली आक्रमणमा १५ जनाको मृत्यु
गाजा सिटी (प्यालेस्टिनी क्षेत्रहरू) । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा १५ जनाको मृत्यु भएको र सेनाले मध्य सहर देइर अल-बलाहमा स्थलगत कारबाही विस्तार गरेको बताएको छ ।
एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा...
संविधानको धारा ११३ मा विधेयकमा प्रमाणीकरण
काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक एक सातादेखि राष्ट्रपति कार्यालयमा छ ।
संघीय संसद्मा दुवै सभा (प्रतिनधिसभा र राष्ट्रियसभा) बाट पारित भएपछि सभामुख देवराज घिमिरेले यो...

























