बिपीको राजनीतिक जीवन उत्तिकै महत्वपूर्ण
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले बिपी कोइरालाको राजनीतिक जीवनसँगै पारिवारीक सम्बन्ध पनि उत्तिकै महत्वपूर्ण रहेको जनाएका छन्।
मंगलबार काठमाडौंमा बिपी स्मृति दिवसको अवसरमा आयोजित पुस्तक विमोचन समारोहमा बोल्दै उनले राजनीतिक व्यस्तता र सोही अनुसारको...
महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश
काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । मंगलबार स्वदेश फर्किएका टोलीलाई एयरपोर्टमा एन्फा केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत...
एनआईसी एसिया बैंक २८ औँ वर्षमा प्रवेश
काठमाडौं । एनआईसी एसिया बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ ।
स्थापनाकालदेखि हालसम्म आइपुग्दा बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौँ ग्राहकहरूसँग...
‘आइएमई खल्ती लिमिटेड’ को एकीकृत कारोबार सुरु
काठमाडौं । ‘आइएमई खल्ती लिमिटेड’ को एकीकृत कारोबार सुरु भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आजबाट औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरिएको हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबार...
शिशुको काठमाडौंमा लगेर उपचार गर्ने क्रममा मृत्यु
खोटाङ। जिल्ला अस्पताल खोटाङमा जन्मिएका शिशुको काठमाडौंमा लगेर उपचार गर्ने क्रममा मृत्यु भएको छ ।
शल्यक्रियामार्फत् जन्माइएका शिशुलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको थियो ।
शिशुलाई समस्या देखिएपछि राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत...
बंगलामा नेपाली चलचित्र रिलिज
काठमाडौं । नेपाली चलचित्रको बजार बिस्तारै अन्तर्राष्ट्रिय क्षेत्रमा फैलँदै छ । यसै क्रममा बंगलादेशमा पनि नेपाली चलचित्रको प्रदर्शनी सुरु गरिएको छ । त्यहाँ बंगलामा रुपान्तरण गरेर चलचित्र रिलिज गरिएको हो । दीपेन्द्र गौचनको निर्देशनमा...
बिपीले देखेको समृद्ध नेपालको सपना साकार पार्न सबैको साझा प्रयास आवश्यक
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले बिपी कोइरालाले देख्नुभएको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको जनाएका छन्।
महामानव बिपी कोइरालाको ४३औं स्मृति दिवसका अवसरमा आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित ‘बिपी स्मरण...
विपी दिवस आज मुलुकभर मनाइँदै
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको...
फरक मतहरुको बीचमा साझा मतबाट बन्ने
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गठबन्धन सरकारको सफलता फरक मतहरुको बीचमा साझा मतबाट बन्ने जनाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित ४३औं वीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले एउटै दलभित्र दुई तीनवटा विचारहरु...
एमालेको केन्द्रीय कमिटी बैठकमा धारणा राख्ने क्रम जारी
काठमाडौं। नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको बैठक जारी रहेको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा हिजोबाट सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।
पार्टी प्रचार तथा प्रकाशन विभाग...

























