बढ्याे सुनकाे भाउ
काठमाडाैं । आज सुनको भाउ एकैदिन तोलामा एक हजार आठ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार आठ सय रुपैयाँले बढेर एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल...
बालिकालाई करणी गरेको अभियोगमा ६४ वर्षीय पक्राउ
पर्वत । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ६४ वर्षीय पुरुष पक्राउ परेका छन्।
जिल्लाको बिहादी गाउँपालिका–६, चर्काङका भुवानन्द तिवारीलाई प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, तिवारीले ती बालिकालाई जबरजस्ती करणी गरेको...
नेपाल दाेश्राेपटक उपाधि जित्नबाट चुक्याे
काठमाडाैं । सोमबार बंगलादेशसँग पराजयसँगै नेपालले साफ यु–२० महिला च्याम्पियनसिपमा लगातार दोस्रोपल्ट उपाधि जित्ने अवसर गुमाएको छ। चार राष्ट्र सहभागी डबल राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहने टोली विजेता बन्ने थियो।
तर, च्याम्पियनसिपको अन्तिम खेलमा...
महावीरकाे पुस्तक दुई लाख १८ हजार प्रति बिक्री
झापा । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ ।
केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आएका डा....
दुई केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ पक्राउ
काठमाडौं । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६...
भारतका उपराष्ट्रपतिले पदबाट दिए राजीनामा
एजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन्।
सोमबार साँझ स्वास्थ्यको कारण देखाउँदै उनले राजीनामा दिएका हुन्।
राष्ट्रपति द्रौपदी मुर्मुलाई पत्र लेख्दै उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहबमोजिम आफूले पदबाट राजीनामा दिएको उल्लेख गरेका...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
संखुवासभा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चैनपुर नगरपालिका-९ बस्ने ६२ वर्षीय शम्सेर बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
भोजपुर घर भएका ३६ वर्षीय पर्शुराम विकको २०६१ चैत २२ गते हत्या भएको घटनामा...
मधेसको खडेरी संकट: धान रोपाइमा गम्भीर असर
काठमाडौं । लगातारको खडेरीले तराई–मधेस क्षेत्रमा गम्भीर प्रभाव पारिरहेका बेला सरकार उच्च सतर्क मोडमा गएको छ।
साउनको पहिलो सातासम्म पनि मधेस प्रदेशका आठ जिल्लामा वर्षा अत्यन्त न्यून भएपछि खानेपानी, सिंचाइ तथा कृषि कार्यमा समस्या देखिएको...
जीवन, गीता र स्मिताको सहकार्यमा ‘असार मास’ रेकर्ड
काठमाडौं । माटोको सुवास, खेतबारीको हरियाली र किसानको पसिनाले भीजेको छ गीत- ‘असार मास’ । सिक्किमका बहुआयामी स्रष्टा जीवन शर्माको संगीतमा सजिएको यो मर्मस्पर्शी र चेतनामूलक गीत काठमाडौंको सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो...
विश्वव्यापी रूपमा नयाँ गर्मीको लहरको चेतावनी
बेइजिङ । युरोप र मध्यपूर्वले यस हप्ता अत्यन्त भीषण गर्मीको लहरसँग जुझ्दै गर्दा विश्वव्यापी रूपमा नयाँ गर्मीको लहरको चेतावनी दिइएको छ । भीषण गर्मीको लहरले धेरै देशमा विभिन्न जलवायु सङ्कट सिर्जना गरेको छ ।
राष्ट्रिय मौसम...

























