वाईसीएलले मनोहराको बाढी सुकुम्बासी बस्तीमा पस्न नदिन अस्थायी तटबन्ध सुरु

काठमाडौं । मनोहराको बाढी सुकुम्बासी बस्तीमा पस्न नदिने उद्देश्यले नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले अस्थायी तटबन्ध सुरु गरेको छ । वाईसीएल बागमती प्रदेश र सम्पर्क विदेश प्रदेश कमिटीको आयोजनामा आज...

फ्रान्सका विदेशमन्त्री ब्यारोट किएभ पुग्याे

किएभ, यूक्रेन  । फ्रान्सका विदेशमन्त्री जाँ-नोएल ब्यारोट रूस विरुद्धको लडाइँमा युक्रेनलाई समर्थन गर्ने उद्देश्यले दुई दिने भ्रमणका लागि सोमबार किएभ आइपुगेको जनाइएको छ । ब्यारोँले युक्रेनी समकक्षी एन्ड्री सिबिगा, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नव-मनोनीत...

ऋषि धमलालाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने

काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलालाई यस वर्षको प्रतिष्ठित ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने भएको छ । यही जुलाई २७ मा अमेरिकाको न्युयोर्क सहरमा ग्लोबल नेपालीद्वारा आयोजना गरिने विशेष...

नेपाली युवा पुस्तालाई कृषि क्षेत्रमा ल्यााउन राज्यले ठोस नीति ल्याउनुपर्ने

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली युवा पुस्तालाई कृषि क्षेत्रमा ल्यााउन राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जाेड दिएका छन् । आज आयोजित ‘प्रथम यः वा किसान मञ्चः युवा किसान व्याम्प तथा कृषि ओलम्पिक’...

एमालेको केन्द्रीय कमिटी बैठक सुरू

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सुरू भएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय मुख्यालयमा केहीबेरअघि बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरू भएको एमाले प्रचार विभाग प्रमुख...

चीन र इयुबीच बेइजिङमा शिखर सम्मेलन

बेइजिङ । व्यापारदेखि युक्रेन द्वन्द्वसम्मका विभिन्न विवादलाई सुल्झाउने प्रयास गरिरहेका चीन र युरोपेली सङ्घ इयुका शीर्ष नेताहरूले यस साता बेइजिङमा शिखर सम्मेलन गर्ने भएका छन् । बेइजिङ र ब्रसेल्सले आफ्नो कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव मनाउन...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । प्युठान, झिमरूक गाउँपालिका-५ मच्छी बजार बस्ने ६० वर्षीया तारा कुमारी जिसीको घरमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सर्लाही, कौडेना गाउँपालिका-१...

देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक जनाएका छन् । सोमबार नेपाल उद्योग परिसंघ...

खानेपानीमन्त्री यादवद्धारा छड्के निरीक्षण

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आफैँ आज राति अनुगमनमा निस्किनु भएको छ । आज राति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी,...

बालकको पेटबाट चिकित्सकले कैंची निकाले !

विराटनगर । १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् । नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, १७ असारमा...

RECENT POSTS

HOT NEWS