४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिए
काठमाडौं । गृह मन्त्रालयले ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ । हालै लोकसेवा आयोग पास गरी आएका शाखा अधिकृतहरूलाई मन्त्रालयले विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको हो ।
अध्यागमन विभागका महानिर्देशक...
नेपाल–भारतका गृहसचिव स्तरीय छलफल हुने
काठमाडौं । नेपाल सरकार र भारत सरकारका गृहसचिव स्तरीय छलफल नयाँ दिल्लीमा हुने भएको छ ।
गृहसचिव स्तरीय छलफल मंगलबार हुने तय भएको छ । त्यसका लागि गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको टोली सोमबार नयाँ दिल्ली...
देशभर ७२ प्रतिशत भूभागमा धान रोपाइँ
काठमाडौं । यसवर्ष अहिलेसम्म देशभर ७२ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सामान्यत: जेठ अन्तिमदेखि धान रोपाइँ सुरु हुनेगरेकोमा साउन ४ गतेसम्म सात प्रदेशको पछिल्लो तथ्याकं अनुसार ७२ दशमलब १४ प्रतिशत मात्र रोपाइँ...
के-६को विकास भारतको नौसेना विस्तार रणनीतिसँगै अगाडि बढ्याे
हनोई। ८ हजार किलोमिटरभन्दा बढीको योजनाबद्ध स्ट्राइक रेन्ज र धेरै स्वतन्त्र रूपमा लक्षित गर्न मिल्ने रिइन्ट्री भेहिकलहरू (एमआईआरभीहरू) बोक्ने क्षमताको साथ, के-६ भारतको रणनीतिक हतियार कार्यक्रममा एक प्रमुख फड्को हो। जसले देशलाई अल्ट्रा-लामो-रेन्ज हाइपरसोनिक...
डिशहोम र ल्यानिज हबबीच सहकार्य
काठमाडौं । डिशहोमले ल्यानिज हब सँग सहकार्य गर्दै विश्वप्रसिद्ध हाई फ्युचर ब्रान्डका उत्कृष्ट उत्पादनहरूमा ५० प्रतिशतसम्मको छुट ल्याएको छ।
योसँगै अब ग्राहकहरूले डिशहोमका सेवा लिएर उच्च गुणस्तरका ग्याजेटहरू अर्धमूल्यमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
छुट...
१० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण
काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि सञ्चालित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
महानगरपालिकाको शिक्षा विभागका अनुसार,...
नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति
काठमाडौं । नेपाल मेडिकल कलेजले स्वास्थ्यकर्मी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर, स्टाफ नर्सहरु माग गरेको हो । प्रकाशित सूचना अनुसार कलेजले इलेक्ट्रिकल इन्जिनियर, क्यास...
पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला
काठमाडौं । साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले सो जानकारी दिँदै दिनभरमा करिब पाँच...
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन सर्वोच्चको आदेश
काठमाडौं । फैसला कार्यान्वयन निर्देशनालयले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता गरेको छ ।
गत बिहीबार निर्वाचन आयोगलाई पत्र लेखेर फैसला कार्यान्वयन निर्देशनालयले वैदेशिक रोजगारमा रहेका नेपाली...
आज साँझदेखि सिद्धार्थ राजमार्गमा सवारी साधन चलाउन रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार साँझदेखि सिद्धार्थ राजमार्गमा सवारी साधन चलाउन रोक लगाएको छ ।
कास्कीको छोरेपाटनबाट सिद्धार्थ राजमार्ग भएर लामो दुरीका सवारी साधन आज साँझ ४ बजे र छोटो दुरीका सवारी साधन...

























