अधिकांश माग पुरा भएकाले शिक्षकले थप अडान राख्नु उचित

काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित नभएको जनाएकी छन् । आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद श्रेष्ठले शिक्षकहरूसँग भएकै सहमतिका आधारमा विधेयकमा अधिकांश...

रास्वपामा एन्फा कास्कीका अध्यक्ष उज्जवल रन्जित प्रवेश

काठमाडाैं । कास्की जिल्ला फुटबल सङ्घ (एन्फा कास्की) का अध्यक्ष उज्जवल रन्जित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पोखरामा आइतबार आयोजित एक विशेष कार्यक्रममा पूर्व शिक्षामन्त्री तथा रास्वपाका सांसद शिशिर खनालले उनलाई पार्टीमा...

सेयर काराेबार करिब साढे २१ अर्ब हाराहारी पुग्याे

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा कारोबार रकम भने करिब साढे २१ अर्ब हाराहारी पुगेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ३२ अङ्कले बढेर दुई हजार ८७० दशमलव ९५...

पूर्वमन्त्री महेश बस्नेतले जारी बैठकमा १० वटा प्रस्ताव

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले जारी बैठकमा १० वटा प्रस्ताव राखेका छन् । बस्नेतले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुनेदेखि आन्तरिक बसाइँसराइ तीव्र भएका जिल्लामा सक्रिय सम्पर्क कमिटी गठन...

महासचिव मोहन वैद्य ‘किरण’ र प्रचण्डबीच भेट

काठमाडौं । गत जेठदेखि गम्भीर बिरामी परेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ अहिले घरमै आराम गरिरहेका छन् । दमको समस्या रहेका उनी पछिल्लो पटक जेठ १५ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर...

अक्सिजनको अभावमा संचारकर्मी रबिन्द्र प्रजापतिको मृत्यु

रौतहट । जिल्लाको कटहरीया नगरपालिका–५ का संचारकर्मी रबिन्द्र प्रजापतिको अक्सिजन नपाएर ज्यान गएको घटनाले स्थानीय मात्र होइन, राष्ट्रियस्तरमै सरकारी स्वास्थ्य सेवा प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ। रबिन्द्र प्रजापति कटहरिया म्युजिकल रेडियोमा समाचार संकलक...

हुवावे चार वर्षपछि फेरि चीनको मोबाइल बजारको पहिलो

एजेन्सी । चिनियाँ प्रविधि कम्पनी हुवावे चार वर्षपछि फेरि चीनको मोबाइल बजारको पहिलो स्थानमा पुगेको छ । हुवावेले अमेरिकी कम्पनी एप्पल र चिनियाँ प्रतिस्पर्धीहरूलाई पछि पार्दै, सबैभन्दा धेरै मोबाइल बिक्री गरेको हो । एक रिपोर्टअनुसार, हुवावेले...

जर्मनी महिला युरो कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सो खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो। खेलको १३ औँ मिनेटमा क्याथरिन हेन्डरिचले रातो कार्ड पाएपछि जर्मनी...

रास्वपाका पदाधिकारी हेरफेरको अद्यावधिक नभएकोप्रति ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु पदाधिकारी हेरफेरको अद्यावधिक नभएकोप्रति ध्यानाकर्षण गराउन निर्वाचन आयोग पुगेका छन् । महामन्त्री कविन्द्र बुर्लाकोटीसहित कानुन विभागका नेताहरु आइतबार कान्तिपथस्थित निर्वाचन कार्यालय पुगेका हुन् । रास्वपाका नेताहरुले निर्वाचन आयोगका...

सवारी दुर्घटनामा तीन‍ जनाको मृत्यु

काठमाडौं । सुनसरी, इनरूवा नगरपालिका-७ बर्छुवा चोकस्थित सडकमा बर्छुवा चोकबाट मुसहरी टोलतर्फ जाँदै गरेको को.३४ प ५१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय पारस यादवको मृत्यु...

RECENT POSTS

HOT NEWS