प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्।
प्रधानमन्त्री ओली सेप्टेम्बर १६ र १७ तारिकमा भारत भ्रमणमा जाने भएका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र...
भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह
गण्डकी । गए रातिदेखि गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा...
इस्टर सन्डे बम विस्फोट रोक्न असफल
कोलम्बो । श्रीलङ्काको स्वतन्त्र नियामकले सन् २०१९ को इस्टर सन्डे बम विस्फोट रोक्न असफल भएकामा एक वरिष्ठ प्रहरी अधिकारीलाई बर्खास्त गरेको छ । उक्त बम विस्फोटमा ४५ विदेशीसहित दुई सय ७९ जनाको मृत्यु भएको...
मिडियालाई राज्यले निर्देशित गर्न नहुने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मिडिया काउन्सिललाई स्वायत्त बनाउनुपर्ने जनाएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आईतवारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद पौडेलले यस्तो...
ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते
हुम्ला। सिमकोट गाउँपालिका- १ को दोजाम बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
सिमकोट गाउँपालिका-१ को दोजामबाट सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १३ घाइते र १ जनाको अवस्था गम्भीर रहेको जिल्ला...
प्रधानमन्त्रीले अन्य राजनीतिक दलका नेताहरूप्रति प्रतिशोध लिने क्रम राेकिएन
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले अन्य राजनीतिक दलका नेताहरूप्रति प्रतिशोध लिने क्रम नरोकिएको जनाएका छन् । पार्टी सम्बद्ध गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी...
कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै
न्यूयोर्क । संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ ।
विशेष गरी महिला र बालबालिकाहरू तीव्र भोकमरीको शिकार भइरहेका छन्, जसका कारण हरेक...
कुनै गलत काम गर्दिन, जिल्लावासीको शिर उच्च हुने गरी काम गर्छु: ऊर्जामन्त्री खड्का
संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का आफ्नो गृहजिल्ला संखुवासभा पुगेर जिल्लास्तरीय विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनु भएको छ।
जिल्ला सदरमुकाम खाँदबारीमा आयोजित सर्वपक्षीय भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री खड्काले स्थानीय राजनीतिक दलका नेता...
समाजवादको बाटो जलस्रोतमै छ: मन्त्री खड्का भन्छन्– “अब गरिब पनि पुँजीमा साझेदार”
चैनपुर । “म सामान्य मान्छे हुँ, तपाईंहरूको बलमा मन्त्री भएको हुँ, अब शीर झुकाउने छैन, परिणाम देखाउनेछु।”
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शुक्रबार संखुवासभाको चैनपुरमा 'सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय' को उद्घाटन गर्दै यस्तो...
हडताल अवज्ञा गरेको भन्दै गाडी तोडफोड
काठमाडौं । ललितपुरको गोदावरी क्षेत्रमा बन्दको अवज्ञा गरेको भन्दै विद्यार्थीहरूले स्कुलको गाडी तोडफोड गरेका छन् ।
नेकपा बहुमतनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरूले युलियन्स स्कुलको गाडी तोडफोड गरेका हुन् ।
उक्त संगठनले आज देशभरका शैक्षिक हड्ताल...

























