सरकारलाई साउन २१ गतेसम्मको अल्टिमेटम
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक विधेयक पारित गर्नुपर्ने भन्दै सरकारलाई साउन २१ गतेसम्मको अल्टिमेटम दिएको छ। पूरा नभए कडा आन्दाेलनकाे चेतावनी महासंघले दिएकाे छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले एक विज्ञप्ति...
हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं । डडेलधुरा, आफ्नै श्रीमती ४० वर्षीया खिमा देवी भुलको हत्या गरेको अभियोगमा गन्यापधुरा गाउँपालिका-३ डिल बस्ने ५४ वर्षीय करन भुललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । करनले बिहीबार राति हँसिया प्रहार गरी खिमाको...
चार वर्षपछि एकीकृत समाजवादीमा प्रवेश गर्न पाउँदा खुसी
काठमाडौं । पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सय वर्षसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प गरेका छन् । शुक्रवार काठमाडौंमा एकीकृत समाजवादी पार्टीसँग एकता समारोहमा उनले अझै २३ वर्ष कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प गरे । उनले...
मृत अवस्थामा फेला
काठमाडौं । मकवानपुर, मनहरी गाउँपालिका-८ बगर टोल बस्ने ६० वर्षीय कृष्ण बहादुर प्रजा सोही गाउँपालिका-८ पिसपार्कस्थित पेटीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी, राजबिराज नगरपालिका-११ झल्हीस्थित बाटो छेउमा सोही नगरपालिका-१ डुम्री बस्ने ५०...
फिलिपिन्समा नेपाली स्टार्टअपको प्रविधि प्रयोग
काठमाडौं । ०७२ सालमा नेपालमा विनाशकारी भूकम्प गयो । त्यसबेला भूकम्पमा पीडितहरूलाई सरकारले समयमा नै राहत दिन नसक्दा पीडितहरू धेरै रात खुला आकाशमुनि सुतेर र भोको पेट सुत्न बाध्य भए । कोभिड-१९ को महामारीमा...
बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपलिका-१० प्रगतिनगर बस्ने लमजुङ सुन्दरबजार नगरपालिका-१ घर भएका ३९ वर्षीय बिजय मिश्र र काठमाडौं महानगरपालिका-२६ रानीवारी...
पूर्वराष्ट्रपति भण्डारीलाई उचित स्थान दिनुपर्छ : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट व्यवस्थापन गर्ने क्षमता एमालेसँग रहेको जनाएका छन्।
सचिवालय बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भण्डारीले सार्वजनिक रुपमै एमालेको...
पर्यटन बोर्डका पूर्व सिइओ डा. धनन्जय रेग्मीलाई रास्वपा प्रवेश
काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीलाई रास्वपा प्रवेश गरेका छन् ।
बिहीबार रास्वपा केन्द्रीय कार्यालयमा पार्टी प्रवक्ता मनीष झा लगायतका नेता कार्यकर्ताले पार्टीमा स्वागत गरिएको घोषणा गरेका हुन् ।
स्याङ्जाका...
विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली चुस्त
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको जनाएका छन् ।
आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो जनाएका हुन् ।
उनले मनसुनजन्य...
‘परिवार’को घोषणासँगै छायांकन सुरु
काठमाडौं । चलचित्र ‘परिवार’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा शुभमुहूर्त गर्दै निर्माणपक्षले आज यो चलचित्र निर्माणको घोषणा गरेको हो ।
मदन थापाको निर्देशन रहने चलचित्रको शुभमुहूर्तसँगै छायाकंन सुरुवात गरिएको छ । यस सिनेमाको अधिकांश...

























