सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाली कांग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उनले सत्ता...

६३ औँ इन्जिनियर्स दिवसको तयारी पुरा

काठमाडाैं ।  नेपाल इञ्जिनियर्स एसोसियसनले आयोजना गर्न गइ रहेको ६३ औँ इन्जिनियर दिवसको तयारी पुरा भएको छ। एसोसियसनले श्रावण १ गते प्रेश बिज्ञप्ति जारी गर्दै सम्पूर्ण  जानकारी गराएको हो। २०८२ श्रावण २ र ३ गते...

पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिप्रति आपत्ति

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिप्रति आपत्ति प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपतिको गरिमा छोडेर दलविशेषको कार्यकर्ता हुन आउनु गम्भीर रहेको तर्क गरेका छन् । साथै, ओलीले...

७८ लाख मन्त्रीकै निवासमा भेटिएको स्वीकार !

घूसकाण्डले थलियो ओली सरकार, सुशासन हात्तीका देखाउने दाँत जस्तै काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको एक वर्ष पुग्दा मन्त्रीहरु एकपछि अर्को घूसकाण्ड र विवादमा तानिएका छन् । भ्रष्टाचारीको मुखै नहेर्ने कसम आएका...

आज केही विद्यालय र कलेज बन्द

काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हडताल कारण आज केही विद्यालय र कलेज बन्द भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्क्र विद्यार्थी युनियन (त्रान्तिकारी) ले निःशुल्क शिक्षाको...

श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सिफारिस

काठमाडौं । श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको त्रिपक्षीय बैठकले आगामी दुई वर्षका...

जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिबिच अन्तरक्रिया

पुर्वी नवलपरासीको विनयी त्रिवेणी ६ मा जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिबिच अन्तरक्रिया कार्यक्रम विहीबार सम्पन्न भएको छ। चितवन माणी नगरपालिका र पुर्वी नवलपरासी विनयी त्रिवेणी वडा न.६ र ७ का जनप्रतिनिधि सहित बाल्मिकी आश्रम स्थित...

वीरगन्जमा रक्त अभाव हुन नदिन ‘एक घर, एक रक्तदाता’कार्यक्रम हुने

वीरगन्ज । वीरगन्ज क्षेत्रमा बढ्दो रक्त अभाव र उपचारमा देखिएको चुनौतीलाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगन्जको समन्वयमा गौतम स्कुलको आयोजनामा यही शनिबार ‘एक घर, एक रक्तदाता’ नारासहित रक्तदान कार्यक्रम आयोजना हुने...

चीनले समयमै अलर्ट जारी गरेको भए जनधनको क्षति न्यून गर्न सकिन्थ्यो : सिद्धिकी

काठमाडौं । गत असार २४ गते रसुवागढीमा आएको भयानक बाढीका बारे राष्ट्रिय सभामा सांसदहरुले आवाज उठाएका छन् । जनता समाजवादी पार्टी नेपालका तर्फबाट राष्ट्रिय सभा सदस्य मो.खालिद सिद्धिकीले सो बाढीमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त...

संसदीय अभ्यास नकारात्मकमा सीमित हुन थाल्याे

काठमाडौं । नेकपा एमाले सांसद सुहाङ नेम्वाङले अहिलेको संसदीय अभ्यास नैराश्य र नकारात्मकमा सीमित हुन थालेको जनाएका छन्। बिहीवार सिंहदरबारमा नेपाल-बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले यस्तो जनाएका हुन्। उनले अहिले संसद्‌मा नैराश्य र नकारात्मक फैलाउने...

RECENT POSTS

HOT NEWS