एनी कुँवर पक्राउ

काठमाडौं । गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । उनी पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक...

वरिष्ठ पत्रकार रिसालको निधन

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । रिसालको राति पौने ८ बजे निधन भएको हाे । रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान...

फोनिजको आठौं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीमा हुने

काठमाडौं । आदिवासी जनजाति पत्रकारहरुको साझा संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीमा हुन गइरहेको छ । महाधिवेशनको उदघाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले...

स्वास्थ्य बिमामा भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड रुपियाँ पुग्याे

काठमाडौं । सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड रुपियाँ पुगेको छ । स्वास्थ्य बिमा बोर्डले आइतबार यहाँ पत्रकार सम्मेलनमार्फत स्थितिपत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा...

कोशी प्रदेश पर्यटन वर्ष प्रधानमन्त्री शुभारम्भ गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश पर्यटन वर्ष, २०८२ शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थित आरआर गार्डेनमा आगामी चैत २७ गते बुधबार बिहान साढे ११ बजे औपचारिक कार्यक्रम आयोजना...

शिक्षा ऐन सम्बोधन गर्न आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशिघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । सो पार्टीले शिक्षकको आन्दोलनप्रति एक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रका...

म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय ६४ पुग्याे

काठमाडौं । गत मार्च २८ मा म्यानमारमा गएको ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५ सय ६४ पुगेको छ । पछिल्लो अध्यावधिक अनुसार ५ हजार १२ जना घाइते...

काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा दोस्रो

काठमाडौं । नेपालको वायु गुणवत्ता निकै अस्वस्थकर स्तरमा पुगेको छ । निकै अस्वस्थकर हावायुक्त देशहरुको सूचीमा नेपाल विश्वकै दोस्रो स्थानमा छ । पहिलो स्थानमा भारत र तेस्रोमा पाकिस्तान छन् । विश्वभरको वायु प्रदूषणको अवस्था रियल...

बिपी राजमार्ग चार खण्डमा पुनर्निर्माण हुने

  बनेपा । असोज दोस्रो साता रोसीखोलामा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्गको कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेर पुनर्निर्माण गरिने भएको छ । बाढीबाट क्षति भएको सडक नेपाल सरकारको लागतमा तीन...

सुनको मूल्य १९ सय रुपैयाँले घट्याे

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । आइतबार सुनको मूल्य १९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५...

RECENT POSTS

HOT NEWS