‘बी’ डिभिजन लिगमा कुमारी क्लबकाे पहिलो जित

काठमाडौं । यमन महर्जनको निर्णायक गोलमा सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री कुमारी क्लबले पहिलो जित दर्ता गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा कुमारीले बाँसबारीलाई १–० ले पराजित गर्दै पहिलो जित...

ट्रेड पावरले आइपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पायाे

काठमाडौं । ट्रेड पावरले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीले प्रति शेयर १०० रुपैयाँ मूल्य तोकेको छ । कम्पनीको आइपीओ...

वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान

काठमाडौं । इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा सम्मान समारोह अर्याल इन्टरनेशनल होटल, बानेश्वरमा सम्पन्न भएको छ। संस्थाका नेपाल प्रतिनिधि तिर्थराज...

राप्रपाले आज बल्खुमा सभा गर्दै

काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा सभा गर्दैछ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि...

स्थानीय वायुको आंशिक असर

काठमाडौं । भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी तथा स्थानीय वायुको आंशिक असरले काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा आज बादल लागेको छ । कोशी प्रदेशबाट भित्रिएको यो प्रणालीको असरले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका पहाडी जिल्लाहरुमा छिटपुटदेखि हल्का खालको...

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् । सोमबार लामिछानेलाई थुनुवा पुर्जी दिएर जिल्ला कारागार रूपन्देही चलान गरिएको रूपन्देही प्रहरीका डीएसपी सुरज कार्कीले जानकारी गराए ।...

एन्फाले नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एन्फाले ए डिभिजन क्लबहरु समावेश हुने नकआउट प्रतियोगिता २०८२ साल वैशाख २० गतेदेखि गर्ने जनाएको छ । ‘अखिल नेपाल फुटबल...

बजारमा सुनको मूल्य घट्याे

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो दिन आइतबार तोलामा १ हजार ९ सयले घटेको सुन आज ७ सय रुपैयाँले घटेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज ७ सय...

माकेको उपाध्यक्षमा नन्दकिशोर पुन पासाङ मनोनीत

काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ मनोनीत भएका छन् । एक स्रोतले जानकारी गराए अनुसार पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरिएको हो । ‘अस्ति चैत १८...

जति सक्दो चाँडो सदस्य र डेलिगेट्स बन्न एनआरएन अभियन्ताहरूको जोड

काठमाडौं । गैर आवासीय नेपाली संघ  (एनआरएनए) को एकता महाधिवेशनका लागि सदस्य बन्न एक दिन मात्रै बाँकी रहँदा एनआरएनए अभियन्ताहरूले जति सक्दो चाँडो सदस्य तथा डेलिगेट्स बनेर  संस्थालाई लोकतान्त्रीकरण र सुधार गर्न योगदान दिन आह्वान...

RECENT POSTS

HOT NEWS