थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं । राप्रपाका दुई नेता धवल शमशेर राणा र रविन्द्र मिश्रलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सांसद समेत...
बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौं : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भात पानी बन्द गरिदिने चेतावनी दिएका छन् ।
मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा...
सेयर बजार थप ३.४४ घट्याे
काठमाडौं । अघिल्लो दिन ३३ अंक घटेको सेयर बजार मंगलबार थप ३.४४ घटेको छ। सो गिरावटपछि नेप्से परिसूचक २६६६ अंकमा कायम भएको छ।
सूचीकृत कम्पनीको अन्तिम मूल्य गणनाका आधारमा नेप्से १.७३ अंकले बढेको थियो। तर...
कर नतिर्न र रेमिट्यान्स नपठाउन तयार रहन आग्रह
काठमाडौं । राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिका ठाउँमा राजा राख्दैनन् भने कर नतिर्न र रेमिट्यान्स नपठाउन तयार रहन उनले समर्थकहरूलाई आग्रह गरेका छन्।
राप्रपाले मंगलबार बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन शाहीले...
राजसंस्था पुनर्स्थापना नभएसम्म आगामी सात गतेदेखि सडकमै बस्ने
काठमाडौं । राप्रपा केन्द्रीय सदस्य कुन्ती पोखरेलले राजसंस्था पुनर्स्थापना नभएसम्म आगामी सात गतेदेखि सडकमै बस्ने, सडकमै खाने र सडकमै सुत्ने जनाएकी छन्।
बल्खुमा राप्रपाले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार मात्र...
विद्युतीय सुरक्षा दिवसको अवसरमा वितरण केन्द्र कृष्णनगरको प्रभातफेरी
कृष्णनगर । नेपाल विद्युत प्रधिकरणले आज अधिराज्यभर विद्युतीय सुरक्षा दिवस मनाएको छ। सोही क्रममा कपिलवस्तु जिल्लाको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम गरेर मनाएको छ।
आज विद्युत सुरक्षा...
देशमा अहिले रावणहरूको शासन रहेको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले देशमा अहिले रावणहरूको शासन रहेको आरोप लगाएका छन् ।
काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्
‘नेपालमा अहिले...
कमिशनतन्त्रले राजनीतिप्रति वितृष्णा बढ्ने
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, कमिशनतन्त्रले राजनीतिप्रति जनताको वितृष्णा बढ्ने, राजनीतिक कार्यकर्तामाथि वितृष्णा बढ्ने र नेताहरूमाथि वितृष्णा बढ्ने भएकाले यसतर्फ सतर्क हुनुपर्ने जनाएका छन् ।
आज मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले...
आज सुनको मूल्य सामान्य अंकले घट्याे
काठमाडौं । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य सामान्य अंकले घटेको छ ।
सोमबार तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ४ सय रुपैयाँ घटेर १ लाख ७३ हजार ४००...
अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भनेर सोच्न नहुने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक पटक फुट भएपछि अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भनेर सोच्न नहुने जनाएका छन् ।
मंगलबार प्रगतिशील लेखक संघको १३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई...























