रवि पक्राउप्रति मानव अधिकारमा ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ। रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गएको रास्वपाको टोलीले आयोगलाई ज्ञापनपत्र बुझाएको हो। आयोगको...

पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग

काठमाडौं । समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग गरेका छन् । समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उनकी श्रीमती सुजनलाई...

नेपालले म्यानमारमा सहयोग उपलब्ध गराउने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको मंगलबार साँझ निरीक्षण गरेका छन्। गोदाघर निरिक्षणपश्चात मन्त्री लेखकले विपद्का बेला सबैले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए। सरकारले विभिन्न निकायमा रहेको मौज्दात राहत...

आगामी आर्थिक वर्ष ५.१ प्रतिशत वृद्धि हुने प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रुपमा वृद्धि भएर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो । आगामी...

राजावादीको हिंसात्मक प्रदर्शनमा थप दुई आरोपी पक्राउ

काठमाडौं । तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी थप दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुरको अरुण गाउँपालिका-५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-४ का ३० वर्षीय...

शिक्षकका माग पूरा गर्न माग

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारसँग विद्यालय शिक्षामा निःशर्त लगानी वृद्धि गरेर शिक्षकका माग पूरा गर्न माग गरेको छ । काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै नेविसंघले बुधबार विज्ञप्तिमार्फत्...

बजारमा सुनको मूल्य बढ्याे

काठमाडौं । आज बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय...

आज वर्षाको सम्भावना

काठमाडौं ।  अहिले देशभर पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव छ । जस अनुरुप देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । आज कोशी र मधेश प्रदेशमा हल्कादेखि...

उपत्यका विश्वकै प्रदूषित शहरको शीर्ष सूचीमा

काठमाडौं । काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा आज पनि कायमै रहेको छ । बुधबार बिहान ८ः १५ बजेको मापन अनुसार काठमाडौँ विश्वकै एयर क्वालिटि इन्डेक्स (एक्यूआई)को सूचीको शीर्ष स्थानमा रहेको हो...

आजपाले सिंहदरबार घेराउ गर्ने

काठमाडौं । आम जनता पार्टी (आजपा) ले सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ । नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्ने निष्कर्षसहित सिंहदरबार घेराउ गर्ने निर्णय गरेको आजपाले जनाएको छ । कोटेश्वरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले दोस्रो...

RECENT POSTS

HOT NEWS