नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा आउने सर्वसाधारण नागरिकको सेवा गर्ने...
मध्यपुर थिमिमा तीनदिन बिदा हुने
भक्तपुर । बिस्काः जात्राको अवसरमा मध्यपुर थिमि नगरपालिकामा तीनदिन सार्वजनिक बिदा दिने भएको छ । मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक तथा परम्परागत बिस्काः जात्रा ,जिब्रो छेड्ने जात्रा र सिन्दूर जात्रा हर्षोल्लासका साथ मनाउन ३ दिन...
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले महत्त्वपूर्ण...
नेपाली चलचित्र बजारको आकार २ अर्ब ७० करोड रुपैयाँ ग्रस
काठमाडौं । २०८१ सालमा नेपाली चलचित्रको बजारको आकार २ अर्ब ७० करोड रुपैयाँ ग्रस पुगेको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस रिपोर्टअनुसार यसवर्ष नेपाली चलचित्र बजारको आकार ऐतिहासिकरुपमा अभूतपूर्व देखिएको छ ।
नेपाली र...
राजावादी प्रदर्शनकारीहरूलाई रिहा नगरे सामूहिक गिरफ्तारीको चेतावनी
काठमाडौं। संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले पक्राउ परेका राजावादी प्रदर्शनकारीहरूलाई वैशाख २१ गतेसम्म रिहा नगरे सामूहिक गिरफ्तारीको चेतावनी दिएका छन्।
समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. गुरुङले भने, ‘यदि सरकारले...
उपत्यकामा छिटपुट वर्षाको सम्भावना
काठमाडाैं । लामो समयदेखि वर्षा नहुँदा काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषणको स्तर बढेको छ।
यसै बीचमा बुधबार (आज) बिहानदेखि झापा, मोरङलगायत पूर्वी तराईका जिल्लाहरूमा मेघगर्जनसहित वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका...
हिंसात्मक घटनाको छानविन गर्न छानबिन आयोग गठन
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको छानविनको लागि भन्दै राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले ‘स्वतन्त्र र निष्पक्ष नागरिक छानबिन आयोग गठन गरेको छ ।
संयुक्त जनआन्दोलन परिचालन...
इन्फिनिक्स जीटी ट्वेन्टी प्रो बजारमा
काठमाडौं । गेमिङ फोनको रूपमा चर्चा कमाएको इन्फिनिक्स जीटी ट्वेन्टी प्रो (Infinix GT 20 Pro) पुनः नेपाली बजारमा उपलब्ध हुने भएको छ । गेमिङ प्रयोगकर्तालाई लक्षित गर्दै इन्फिनिक्सले गएको असारमा यो फोन पहिलो पटक नेपाली प्रयोगकर्तामाझ सार्वजनिक...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
मकवानपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका- ३ शिखरकोट बस्ने १९ वर्षीय एलोन बिष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिष्टले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला...
कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ५६.९६ डलरमा सीमित
एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ५६.९६ डलरमा सीमित भएको छ ।
दुई दिनअघि ब्यारेलको ६० डलर आसपासमा रहेको कच्चा तेलको मूल्य बुधबार घटेर ५६ डलरनजिक पुगेको हो । डब्ल्यूटीआई क्रुडमा कच्चा...























