जापानले ट्रम्पको भन्सार शुल्क रोकलाई ‘सकारात्मक रूपमा’ लियाे

टोकियो । जापान सरकारले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार शुल्कमा गरिएको रोकलाई ‘सकारात्मक रूपमा’ लिएको तर अझै पनि वासिङ्टनले अन्य भन्सार शुल्कहरू पुनर्विचार गरोस् भनी ‘दृढतापूर्वक’ माग गरेको जनाएको छ । “हामीले पछिल्लो...

प्रमद्वारा लगानी गर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अहिले राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको ७४औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन...

तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुने

काठमाडौं । तीनदिने तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन काठमाडौंमा हुने भएको छ। यही चैत्र २९ देखि ३१ गतेसम्म राजधानीमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुने भएको हो। सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (सोटेन), भौतिक पूर्वाधार तथा...

नेपाल-भारत भन्सार अधिकारीहरूबीच वार्ता सुरु

काठमाडौं । नेपाल र भारतबीचको व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूबीच काठमाडौंमा वार्ता सुरु भएको छ । वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात...

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हो । बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक...

सहकारी तथा वित्तीय पीडितको आन्दोलन चर्किंदै,

काठमाडौं, चैत २८ – देशभरिका सहकारी तथा वित्तीय संस्थाहरूमा ठगिएका सर्वसाधारण जनताको न्यायको माग गर्दै आन्दोलनमा उत्रिएका पीडितहरूमाथि प्रहरीले बल प्रयोग गरी गिरफ्तारी गरेकोप्रति सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासङ्घ)ले घोर...

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौँ/ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले डेडिकेटेड फिडर र ट्रंकलाईनको बाँकी बक्यौता रकम यकीन गरेर तत्काल उठाउन निर्देशन दिनुभएको छ । बुधवार मन्त्रालयमा ऊर्जा सचिव सुरेश आचार्य, विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद...

उपत्यकाका साथै देशका अधिकांश भागमा माैसम सफा

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि हावाहुरी सहितको बर्षा भइरहेको छ । वर्षासँगै काठमाडौं  उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा घटिरहेको छ । बुधबार सम्म विश्वकै सबैभन्दा बढि प्रदूषित सहरको...

राजावादी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ५ जनाबाहेक सबै डिस्चार्ज

काठमाडौं । गत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ५ जनाबाहेक सबै डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त प्रदर्शनका घाइतेमध्ये ५ जना अहिले पनि उपचाररत छन् । राष्ट्रिय...

दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’ को  छायांकन सम्पन्न

काठमाडौं । सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको ३६ दिनमा सुटिङ सकिएको हो । “हामीले अपेक्षा गरेजस्तै चलचित्रको छायांकन गर्न सफल भएका छौँ ।...

RECENT POSTS

HOT NEWS