काठमाडौं महानगरपालिका नेपालभाषा स्यनामी दबू येँको कमिटी गठन

काठमाडाैं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौं महानगरपालिका नेपालभाषा स्यनामी दबू येँको कमिटी गठन चैत्र २८ गते बिहिबार  सुसम्पन्न  भएकाे छ । दरवार हाई स्कूल, कमलनक्षीमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौं महानगरपालिका समिति नेपालभाषा स्यनामी...

चीन–भारत–बंगलादेशसँग मिलेर नेपालले बनाउँदैछ क्षेत्रीय ऊर्जा सहकार्यको नमूना आयोजना

काठमाडौं / उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले कर्णाली–चिसापानी जलविद्युत आयोजना नेपाल, भारत र चीनसहित दक्षिण एशियाकै साझा नमूना आयोजना बन्ने विश्वास व्यक्त गर्नुभएको छ। रसुवामा निर्माण सम्पन्न साञ्जेनखोला जलविद्युत आयोजना (७८ मेगावाट)को...

स्वतन्त्र रस्वच्छ न्यायपालिका स्थापनाका लागि काम गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाल बार एशोसियसनका नवनिर्वाचित अध्यक्ष विजयप्रसाद मिश्रले स्वतन्त्र रस्वच्छ न्यायपालिका स्थापनाका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार निर्वाचनको अन्तिम मतपरिणामपछि विजयी घोषणा भएलगत्तै उनले संक्षिप्त प्रतिक्रिया दिने क्रममा यस्तो जनाएका हुन्...

लड अफ द ड्रिंक्स् विश्‍वकै उत्कृष्ट कल्बमध्ये ४४ औं स्थानमा

काठमाडौं । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै उत्कृष्ट कल्बमध्ये ४४ औं स्थानमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५  का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको...

शेयर काराेबार घट्याे

काठमाडाैं । हिजो बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६ सय ७० दशमलव ७० विन्दुमा झरेको छ । आज विकास बैंक,...

म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत

मुस्ताङ । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत गरिएको छ । म्याग्दीका साबिक छवटा गाविसमा रहेको यस मन्दिरको स्वामित्वमा रहेको जग्गा भोगचलनकर्ताहरूले प्रचलित सरकारी...

भूमि अधिकार संरक्षण समितिको आह्वानमा खोला मापदण्ड खारेजीको माग

काठमाडौं । सम्पूर्ण खोला मापदण्ड खारेजीको माग गर्दै भूमि अधिकार संरक्षण समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माईतीघर मण्डलामा भूमि अधिकार संरक्षण समितिको आह्वानमा उपस्थित भइ विरोध प्रदर्शन गरिएको हो । उनीहरूले ‘जनतालाई...

बिम्स्टेकको कृषिमन्त्रीस्तरीय तेस्रो बैठक सम्पन्न

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को कृषिमन्त्रीस्तरीय तेस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले संयुक्त वक्तव्य जारी गरेको छ ।...

शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भएको छ । आज पनि आन्दोलनलाई निरन्तरता दिएका शिक्षकहरुले बानेश्वर क्षेत्रको तीन ओटै लेन कब्जा गरी प्रदर्शन गर्ने प्रयास गरेका थिए । प्रहरीले उनीहरुलाई रोकेपछि केही...

फरार दुर्गा प्रसाईँ मानवअधिकारवादीहरुको रोहबरमा सार्वजनिक हुन तयार

काठमाडौं । गत चैत १५ गतेको राजावादी समूहको हिंसात्मक प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईँले मानवअधिकारवादीहरुको रोहबरमा सार्वजनिक हुन तयार रहेको जनाएका छन् । उनले भर्खरै एक भिडिओ सन्देश सार्वजनिक गर्दै आफू नभागेको तर जोगिएर...

RECENT POSTS

HOT NEWS