दुर्गालाई बुद्ध एअरमार्फत काठमाडौं ल्याइयाे
काठमाडौं । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका व्यवसायी दुर्गा प्रसाईं बोकेको जहाज काठमाडौंमा ल्याण्ड भएको छ ।
उनलाई बुद्ध एअरको जहाजमार्फत आज काठमाडौं ल्याइएको हो ।
तीनकुनेमा भएकाे राजवादी आन्दाेलनमा अराजकता मच्चाउने समूहका अगुवा प्रसाईंमाथि अनुसन्धानका...
राजनीतिक दलहरूलाई नगद चन्दा संकलनमा रोक लगाउन सुझाव
काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले राजनीतिक दलहरूलाई नगद चन्दा संकलनमा रोक लगाउन सुझाव दिएको छ ।
दलले निश्चित सर्त र सीमाको अधिनमा रहेर बैंकिङ प्रणाली प्रयोग गरी चन्दा लिन पाउने व्यवस्था...
प्रहरीले दुर्गा प्रसाईंलाई विमानस्थल पुर्याइयाे
काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंलाई हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्याएको छ ।
काठमाडौं ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्याइएको हो । बोर्डिङ पास भएर उनी र उनका बडिगार्ड दीपक खड्का अहिले प्लेन समेत...
बजारमा आयो सामसङ ग्यालेक्सी एम१६ फाइभजी
काठमाडौं । सामसङले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एम१६ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो फोनमा स्टाइल, परफर्मेन्स र सुरक्षा सुविधाहरूको उत्कृष्ट संयोजन गरिएको छ ।
यसमा ६.७ इन्चको फुलएचडी प्लस सुपर...
नयाँ वर्षदेखि चिडियाखाना बेलुकी ८ बजेसम्म सञ्चालन हुने
काठमाडाैं । ललितपुरकाे जावलाखेलमा रहेकाे सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ ।
चिडियाखानाले आज काठमाण्डाैमा आयोजना गरेकाे कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नागरिककाे माग अनुसार आउँदाे वैशाख १...
यसरी सुधारिँदै छन् एमाले र माके !
काठमाडौं / नेपाली राजनीतिक दलहरुमा लामो समय एउटै नेताहरुको समूहले लाभका पद ओगट्ने, पार्टीको मुख्य पद कब्जा गर्ने र अन्य नेतालाई अघि आउन नदिने प्रवृत्ति बढ्दै गएको छ । यसले पार्टीमा नेतृत्व विकास त...
देशलाई अस्थिरताको बाटोमा लैजाने षड्यन्त्र
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार बनेपछि देशलाई अस्थिरताको बाटोमा लैजाने षड्यन्त्र भइरहेको जनाएका छन् । राजावादीहरुको हिंसात्मक प्रदर्शन त्यसैको उदाहरण भएको उनले जनाए ।
जनसंगठन समन्वय संयन्त्रको शुक्रबार सम्पन्न बैठकलाई सम्बोधन...
‘माइक्रोसफ्ट एआई स्किल्स फेस्ट नेपाल’ मा ७०० बढी सहभागी
काठमाडौं । 'माइक्रोसफ्ट एआई स्किल्स फेस्ट नेपाल २०२५' मा ७०० जना भन्दा बढी सहभागी भएका छन् ।
राष्ट्रिय आविष्कार केन्द्र (आइसिटी ल्याब पोखरा) सँग सहकार्य गरी गत मङ्गलवार (८ अप्रिल) का दिन आयोजित फेस्टिभलमा पोखरा...
दुर्गा प्रसाईँलाई पक्राउ गरेर नेपाल ल्याइँदै
काठमाडौं । तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईँलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरेर नेपाल ल्याइँदै छ ।
झापाको काँकडभिट्टा नाकामा प्रसाईँ समर्थकहरू भेला भएका छन् । काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको...
आजदेखि तेस्रो अन्तरर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुने
काठमाडौं । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि यहाँ तेस्रो अन्तरर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुनेभएको छ । सम्मेलन आगामी चैत २९ देखि ३१ गतेसम्म चल्ने छ ।
सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक...























