दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । आज बिहान झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो । प्रहरीले माग गरेको...

रोबर्टो कार्लोस २०८२ साल वैशाख ५ गते नेपाल आउने

काठमाडौं । ब्राजिलियन लेजेण्डरी फुटबलर रोबर्टो कार्लोस २०८२ साल वैशाख ५ गते नेपाल आउने भएका छन् । उनी अहिले भइरहेको नेपाल सुपर लिग (एनएसएल) फुटबलको गेष्टको रुपमा नेपाल आउन लागेका हुन् । एनएसएलका आयोजक नेपाल...

चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्‍द गर्ने चेतावनी

काठमाडौं। सञ्‍चार तथा सूचना प्रविधिमन्त्री  पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्‍द गर्ने चेतावनी दिएका छन् । रुपन्देहीमा आयोजित फोनिजको ८औं महाधिवेशनलाई सम्बोधन गर्दै सञ्‍चारमन्त्री सुब्बाले सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने...

राजदूत घिमिरे र बेलायती सभामुख होयलबीच शिष्टाचार भेट

बेलायत। बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’का सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेट गर्नुभएको छ । वेस्टमिनिस्टरमा हालै भएको भेटमा राजदूत घिमिरेले बेलायती संसद्को ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै...

आज सुनको मूल्य बढ्याे

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार...

इजलासको आदेशविरुद्ध रवि सर्वोच्च गए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूविरुद्धको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्च गएका छन् । लामिछानेले आफ्ना कानुन व्यवसायीमार्फत शुक्रबार सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग...

हिंसात्मक प्रदर्शनलाई व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या गरेका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा...

१० दिनदेखि चलिरहेकाे शिक्षक जारी

काठमाडौं । देशैभरका १० दिनदेखि लगातार रूपमा चलिरहेकाे शिक्षक तथा विद्यालय कर्मचारीहरू सडकमा छन् । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै आज दशौँ दिन पनि शिक्षकहरू आन्दोलित भएका हुन् । सरकारले विगतमा पटक–पटक...

पूर्वराजा शाहलाई पनि तान्नुपर्ने आवाज उठ्न थाले

काठमाडौं । गत चैत १५ गते दुईजनाको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शन प्रकरणमा दुर्गा प्रसाईंसँगै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि तान्नुपर्ने आवाज उठ्न थालेको छ। विभिन्न दलका नेताहरूलले उक्त प्रकरणमा पूर्वराजालाई पनि तान्नुपर्ने तर्क...

दुर्गालाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने

काठमाडौं । झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर विमानबाट दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ। उनलाई बुद्ध एअरको जहाजमार्फत काठमाडौं ल्याइएको हो। उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीन वटा गाडी भित्र गएकोमा सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट बाहिर...

RECENT POSTS

HOT NEWS