सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ । यसअघि एक लाख ८५ हजार रुपैयाँ प्रतितोला पुगेको सुन आज एक हजार बढेर एक लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी...
वीरगञ्जमा कर्फ्यु आज राती १२ बजेसम्म हुने
वीरगञ्ज । वीरगञ्जमा हनुमानको जन्म जयन्तीको अवसरमा निकालिएको शोभायात्राका सहभागी र छपकैयाका स्थानीय समुदायबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि शनिवार साँझ साढे ६ बजेदेखि लगाएको कर्फ्यु स्थानीय प्रशासनले आईतवार राती १२ बजेसम्मका लागि बढाएको छ...
टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै
काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै छन् । खेल मोङ कोकमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी प्रतियोगितामा नेपालले २ जित...
राजेन्द्रले गरे पत्रकार सुरेश रजकका परिवारलाई भेट
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताले दिवंगत पत्रकार सुरेश रजकका परिवारलाई भेट गरेका छन् । काठमाडौंको तीनकुनेमा चैत १५ मा भएको राजावादीको प्रदर्शनको फोटो/भिडियो खिच्ने क्रममा रजकको जलेर मृत्यु भएको थियो ।
रजकको निवास...
वीरगञ्जमा दुई समुदायबीच झडप हुँदा कर्फ्यु आदेश जारी
काठमाडौं । विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा कार्यक्रममा दुई समुदायबीच झडप हुँदा कर्फ्यु आदेश जारी भएको छ ।
अपराह्न करिब ४ः५० बजे वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा...
युनिटेक हाइड्रोपावरले आईपीओ जारी गर्ने
काठमाडौं । युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेड सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले वैशाख २० गते साधारणभा राजिष्टर्ड कार्यालय कुपण्डोल, ललितपुरमा बिहान ११...
रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने
काठमाडाैं । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् ।
नेपाल सुपर लिग (एनएसएल) आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालि (एनएसइएम) ले कार्लोस आउने पक्का भएको हिजो...
जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने
काठमाडौं । आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो...
दलविहीन स्वतन्त्र स्थानीय तह हुनेगरी परमादेशको माग गर्दै रिट दायर
काठमाडौं । स्थानीय तहमा दलीय आधारमा निर्वाचित ३६ हजार बढी जनप्रतिनिधिको पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता प्रकाश अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयुक्त तथा आयुक्तको कार्यालय र संघीय...
राजावादी प्रदर्शनमा पक्राउ परेका ६ जनालाई हाजिर जमानीमा छाडिने
काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका ६ जनालाई हाजिर जमानीमा छाडिने भएको छ ।
६ जनालाई हाजिरी जमानीमा छाड्न सरकारी वकिल कार्यालयले समेत सहमती दिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो । हाजिरी...






















