साँचो खोस्ने कानुनी अधिकार ट्राफिक प्रहरीलाई नरहेको व्याख्या

काठमाडाैं । सवारी साधन चेकिङका क्रममा चाबी (साँचो) खोस्ने कानुनी अधिकार ट्राफिक प्रहरीलाई नरहेको उच्च अदालत पाटनले व्याख्या गरेको छ। नेपाल ल क्याम्पसमा पढ्ने विद्यार्थी विवेक चौधरीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल प्रहरी प्रधान...

शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद

काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अर्थ मन्त्रालय पुगेकी छिन् । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसदको आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक...

रास्वपा लामिछानेले दायर गरेकाे निवेदनमा सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ । हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग...

शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान दिनुपर्छ : देउवा

काठमाडाैं । पुर्वप्रधानमन्त्री  शेरबहादुर  देउवाले आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने जनाएका छन् । नेपाल मुस्लिम संघले आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले वार्ता र सम्वादबाट...

नव बर्ष आगमनसँगै पर्यटकको चहलपहल बढ्याे

काठमाडौं । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवर्द्धनमा निस्किएका छन्...

६० लाख रुपैयाँ लुटपाट गर्ने २० जना पक्राउ

काठमाडौं । पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बुधबार राति करिब ९ बजेतिर एक व्यक्तिको दुई वटा झोलामा रहेको उक्त रकम लुटपाट भएको हो । लुटपाटको आरोपमा प्रहरीले अहिलेसम्म २० जनालाई...

रविले दायर गरेको मुद्दा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको मुद्दा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी परेको छ । हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर...

जलवायु परिवर्तनको वायु प्रदूषणमा असर सम्बन्धी अन्तरक्रिया सम्पन्न

ललितपुर । पुल्चोक ललितपुर स्थित नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए)मा जलवायु परिवर्तनको जल तथा वायु प्रदूषणमा असर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। विगत केहि हप्ता देखि काठमाडौं सहित देशका अन्य भागहरूमा वायु प्रदूषणको मात्रा अत्यन्त उच्च भएको...

सम्पादक सन्तोष मिश्र गौरीनारायण श्रेष्ठ मध्यान्हबाट पुरस्कृत

काठमाडौं ।  चन्द्रसूर्यवाणी डटकम तथा क्राइम चेक साप्ताहिकका सम्पादक सन्तोष कुमार मिश्र गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशन अन्तर्गत ललितपुरमा आयोजित विशेष समारोहमा ऊर्जा खबरका मधेश प्रदेश संयोजक...

यी तीन जिल्लामा प्रधानमन्त्रीद्वारा कम्प्युटर वितरण

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन्। सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आज दमकमा आयोजित कार्यक्रममा ती...

RECENT POSTS

HOT NEWS