एमालेको केन्द्रीय सचिवालय बैठकले समसामयिक राजनीतिक परस्थितिबारे छलफल

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठकले पार्टीको आन्तरिक जीवन र समसामयिक राजनीतिक परस्थितिबारे छलफल गरेको छ। सोमबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको आगामी कार्यक्रमबारे केही निर्णय र पछिल्लो राजनीतिक परिघटनाको समीक्षा गरेको...

नयाँ वर्षको बिदा स्वीकृत गरेसँगै राजपत्रमा सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०८२ सालमा ५२ वटा शनिबार बिदा परेको छ ।  मन्त्रिपरिषद्को बैठकले नयाँ वर्षको बिदा स्वीकृत गरेसँगै राजपत्रमा सार्वजनिक भएको छ । गृह मन्त्रालयलले वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरीमा सबै...

आजदेखि विक्रम संवत् २०८२ साल सुरु

काठमाडौं । आजदेखि विक्रम संवत् २०८२ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष...

नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएल पद्दति...

वीरगन्जमा मध्यरात १२ बजेदेखि कर्फ्यू हट्याे

काठमाडौं । पर्साको वीरगन्ज महानगर क्षेत्रमा आइतबार मध्यरातदेखि लगाएको कर्फ्यू हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिएका छन् । ‘वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था...

सेयर बजार घटेर बन्द

काठमाडौं । वि.सं २०८१ को अन्तिम कारोबार दिनमा नेप्से सूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से ८.८४ अंकले घटेको हो। बजार खुलेसँगै घटबढ देखिएको परिसूचक अन्तिममा घटेर २ हजार ६६१ दशमलब ८६...

नयाँ वर्षलाई स्मरणीय बनाउन सकिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्ने जनाएका छन् । नयाँ वर्षको अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले नयाँ वर्षलाई स्मरणीय र सुनौलो सम्झना बनाउन सकिने विश्वास...

‘जिब्रो छेड्ने जात्रा’ मा सुजन बाग श्रेष्ठले निरन्तरता दिने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन् । नवौँपटक...

आणविक वार्ता अघि बढ्ने सङ्केत

एजेन्सी । ओमानको मध्यस्थतामा इरान र संयुक्त राज्य अमेरिकाबीच शनिबार अप्रत्यक्षरूपमा भएको वार्ताले आगामी थप वार्ताका लागि वातावरण बनेको वार्तामा संलग्न दुवै पक्षले जनाएका छन्। ओमानको राजधानी मस्कटमा दुई देशका प्रतिनिधिमण्डलबीच मध्यस्थ ओमानी कुटनीतिज्ञको सहयोगमा...

नेप्से ८.८४ अंकले घट्याे

काठमाडौं । वि.सं २०८१ को अन्तिम कारोबार दिनमा नेप्से सूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से ८.८४ अंकले घटेको हो। बजार खुलेसँगै घटबढ देखिएको परिसूचक अन्तिममा घटेर २ हजार ६६१ दशमलब...

RECENT POSTS

HOT NEWS