प्रदर्शनकारीहरू संयम गुमाउँदा सुरक्षाकर्मी घाइते

काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँको नेतृत्वमा राजतन्त्र र हिन्दू राष्ट्रको समर्थनमा भएको प्रदर्शन तीनकुने क्षेत्रमा हिंसात्मक बनेको छ। प्रदर्शनकारीहरूले संयम गुमाउँदा प्रहरीले आक्रमण सामना गर्नु परेको...

कर्फ्यु लाग्ने सम्भावना बढ्याे

काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो । अहिले गृहमा बैठक चलिरहेको र प्रदर्शनको समीक्षा गर्दै...

पेरिसडाँडामा सरकारी सवारीसाधनमा आगाजनी

काठमाडौं । राजावादीको समूहले कोटेश्वरस्थित पेरिसडाँडामा सरकारी सवारीसाधनमा आगाजनी गरेका छन् । तीनकुनेबाट लेखिटएका प्रदर्शनकारीहरुले पेरिसडाँडामा पुगेर एउटा गाडीमा आगजनी गरको छन् भने एउटा बाइकमा तोडफोड गरेका छन् ।

पम्फा भुसालले राजालाई नागार्जुन सरेको ख्याल राख्न आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले नारायणहिटीबाट शान्तिपूर्ण रुपमा नागार्जुन सरेको ख्याल राख्न आग्रह गरेकी छन् । समाजवादी मोर्चाको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । ‘२४० वर्षको विरासत २०५८ को...

तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बन्दुक खोसे

काठमाडौं । तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको छ ।...

गणतन्त्रवादी र राजावादी संगठनले प्रदर्शन सुरु

काठमाडौं । संघीय राजधानी काठमाडौंमा आज एकैदिन गणतन्त्रवादी र राजावादी संगठनले प्रदर्शन सुरु गरेका छन् । नेकपा (माओवादी केन्द्र), एकीकृत (नेकपा समाजवादी), नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी आबद्ध समाजवादी मोर्चाले गणतन्त्र तथा नवराज सुवेदी...

तीनकुनेमा प्रहरी र राजावादी समर्थकहरुबीच धकेलाधकेल

काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समर्थकहरुबीच धकेलाधकेल भएकाे  छ। तीनकुने भेला भएको राजावादी समर्थकहरु नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि घम्साघम्सी भएको हो। प्रहरीले तीनकुने पुलबाट बानेश्वर प्रवेशमा समर्थकहरुलाई रोक लगाएको छ। कोटेश्वरबाट...

शुक्रबारको प्रदर्शनले संसद प्रभावित

काठमाडौं । शुक्रबारको प्रदर्शनले संसद प्रभावित भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरू न्युन संख्यामा संसद भवन पुगेका छन् । ‘विपक्षी दलका धेरै सांसद प्रदर्शनमा छन् । सत्तापक्षका सांसदले पनि संसद भवन पुग्न...

राजावादीले तीनकुने क्षेत्रमा व्यक्तिकाे निजी सम्पत्तिमा तोडफोड

काठमाडौं । राजा फर्काउने आन्दोलनका प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमा तोडफोड गरेका छन् । उनीहरुले घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका छन् । तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका...

नेता खनाल समाजवादी मोर्चाको प्रदर्शन सहभागी नहुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल समाजवादी मोर्चाको प्रदर्शन र सभामा सहभागी नहुने भएका छन्। सभालाई सम्बोधन गर्ने वक्ताको सूचीमा खनालको नाम समावेश नभएकाले पनि उनी सहभागी नभएका हुन्।तर र्‍याली र सभालाई आफ्नो...

RECENT POSTS

HOT NEWS