पत्रकार हत्याको विरोधमा प्रदर्शन

काठमाडौं । पत्रकार हत्याको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्याको विरोधमा पत्रकारहरूद्वारा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो । नेपाल पत्रकार महासंघको नेतृत्वमा शनिबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो । राजावादी समर्थकहरूले...

तीनकुनेमा जुन घटना मानवताविरुद्धको अपराध

काठमाडौं । मिडिया एलायन्स नेपालले शुक्रबार राजवादी आन्दोलनका कारण काठमाडौंको तीनकुनेमा जुन घटना घटे ती मानवताविरुद्धको अपराध रहेको जनाएको छ। शनिबार एलायन्सका महासचिव दिरेकलाल श्रेष्ठले प्रेसविज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्। उनले विज्ञिप्तमा भनेका छन्–...

गृहमन्त्री लेखकले आन्दोलनमा तोडफोड निरीक्षण गरे

काठमाडौं । शुक्रबार राजावादीहरूको आन्दोलनमा तोडफोड तथा आगजनी गरिएका संरचनाको गृहमन्त्री रमेश लेखकले निरीक्षण गरेका छन्। शनिवार बिहान तीनकुने पुगेर राजावादीहरूको तोडफोडबाट पुगेको क्षतिको गृहमन्त्री लेखकले अनुगमन गरेका हुन्। राजावादीहरूले प्रदर्शनका क्रममा भवन, पार्टी कार्यालय र...

हिंसात्मक आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको निरंकुशता थाहा पाएको टिप्पणी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राजावादीको शुक्रबारको हिंसात्मक आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको निरंकुशता र दमन थाहा पाएको टिप्पणी गरेका छन् । पत्रकारसहित दुई जनाको ज्यान जाने गरी भएको उग्र आन्दोलनले राजतन्त्रको निरंकुशता र दमन...

राजावादीका ‘कमाण्डर’ दुर्गा प्रसाईं अझै पक्राउ

काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्ने राजावादी समूहका ‘कमाण्डर’ मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै पक्राउ परेका छैनन्। राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित पाँच जनालाई प्रहरीले गएराति नै पक्राउ गरे पनि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच साझेदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने...

एकता महाधिवेशन संस्था सुधार गर्ने अवसर हो : उच्चस्तरीय समिति अध्यक्ष घले

काठमाडौँ - सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिका अध्यक्षसहितको टोली एकताको अधिवेशन सफल बनाउने उद्देश्यका साथ विभिन्न एनसीसीहरुको भ्रमणमा रहेको छ । समितिका संयोजक डा. शेष घले नेतृत्वको टोलीले मध्यपूर्वको युएई, बेलायत, बेल्जियम, डेनमार्क, पोर्चुगल...

जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ: रवीन्द्र मिश्र

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार तीनकुने क्षेत्रमा भएको जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत राजसंस्था पक्षधरको आन्दोलन नरोकिने जनाएका छन्। साथै उनले निजी सम्पत्तिमा आक्रमण...

जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजावादीहरुलाई लक्षित गर्दै नेपाली जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गरेका छन्। समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रबार काठमाडौँमा गरेको आमसभालाई सम्बोधन गर्दै उनले केही तत्वहरु गणतन्त्र...

काठमाडाैका यी पाँच ठाउँमा कर्फ्यु जारी

काठमाडौं । राजावादी आन्दोलन हिंसात्मक बन्दैं गएपछि जिल्ला प्रशासन कार्यलय काठमाडौंले विभिन्न पाँच ठाउँमा कर्फ्यु जारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौंका विभिन्न पाँच स्थानमा अपरान्ह ४ः२५ बजेदेखि कर्फ्यु जारी...

RECENT POSTS

HOT NEWS