दुर्गा प्रसाईँद्वारा सरकारलाई खुला चुनौती

काठमाडौं । सरकारद्वारा खोजी भइरहेका दुर्गा प्रसाईँले सरकारलाई खुला चुनौती दिएका छन्। राजावादी आन्दोलनमा कमान्डर तोकेर आन्दोलनलाई भड्काउने र हिंसात्मक बनाउने भूमिका खेलेको आरोपमा सरकारले उनलाई खोजी गरिरहेको बेला उनले सरकारलाई २४ घन्टाभित्र आफू र पूर्वराजा...

संसदको अवरोध हटाउन छलफल

काठमाडौं । प्रतिनिधिसभा तथा राष्ट्रियसभामा भइरहेको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । संसद् भवन नयाँ वानेश्वरमा सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेको प्रेस संयोजक...

राजावादी आन्दोलनलाई उत्तेजित बनाउने धर्मगुरु पक्राउ

काठमाडौं । राजावादी आन्दोलनलाई उत्तेजित बनाउने एक जना धर्मगुरु पनि पक्राउ परेका छन् । शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई प्रहरीको विशेष टोलीले इमाडोलस्थित एक...

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। उक्त बैठकमा गणतन्त्र पक्षधरका दललाई मात्र आमन्त्रण गरिएको छ। साँझ ७ बजे बालुवाटारमा बस्ने बैठकका लागि शीर्ष नेतृत्वलाई निमन्त्रणा गरिसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शुक्रबारको आन्दोलन...

पूर्वराजा शाहलाई जरिवाना तोकेको पत्र फिर्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर गएको काठमाडौं महानगर प्रहरीको टोली निर्मल निवासको गेटबाटै फिर्ता भएको छ । पत्र लिएर आइतबार महानगर प्रहरीको टोली निर्मल निवास पुगेको थियो । तर, उनीहरूलाई...

त्रिविका उपकुलपतिले राजीनामा बुझाए

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा बुझाएका छन् । उनले केहीदिन अघि राजीनामा लेखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको उच्च स्रोतले जनाएको छ । गत साल फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...

नेपाली चलचित्र ‘बिगुल’ को निर्माण घोषणा

काठमाडौं । सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘बिगुल’को निर्माण घोषणा गरिएको छ । यस चलचित्रमा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् । निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध...

राजतन्त्रवादी प्रदर्शन सम्बन्धमा नेवा: राष्ट्रिय परिषदको प्रेस वक्तव्य

काठमाडाैं । राजतन्त्रवादीहरुले नेपा: मण्डलको तीनकुनेमा गरेको प्रदर्शन सम्बन्धमा नेवा: राष्ट्रिय परिषद र स्वनिगः विशेष व्यूराे नेवाः राष्ट्रिय वाहिनले संयुक्त रूपमा  प्रेस वक्तव्य निकालेकाे छ ।शुक्रबार राजतन्त्रवादीहरुले नेपाः मण्डलको तीनकुनेमा गरेको प्रदर्शनीमा नियोजित रुपमा...

मिश्र र राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम

काठमाडौं।  राप्रपाले पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ। शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको बैठकपछि अध्यक्ष...

प्रतिनिधिसभाको बैठक जारी

काठमाडौं । संघीय संसद्अन्तर्गतका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे जारी रहेकाे छ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभामा बैङ्किङ...

RECENT POSTS

HOT NEWS