बी डिभिजन लिगमा टुसाल युथ क्लबकाे पहिलो जित
काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा श्री टुसाल युथ क्लबले पहिलो जित निकालेको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा टुसालले सरस्वती क्लबलाई १–० ले पराजित गर्दे पहिलो जित निकालेको हो ।
टुसालको जितमा...
रुसी राष्ट्रपति पुटिनको कारमा विस्फोट
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कारमा विस्फोट भएको छ । रुसी गुप्तचर एजेन्सी एफएसबीको मुख्यालयबाहिर पुटिनको लग्जरी लिमोजिन कारमा विस्फोट भएको हो ।
रिपोर्टअनुसार विस्फोटपछि सो कारमा आगो लागेको थियो । यद्यपि यो एउटा हत्याको...
नेप्से २९ अङ्कले बढ्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्जमा एक दशमलव ११ प्रतिशतको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ८२ अङ्कले बढेर दुई हजार छ सय ९३...
अमेरिकामा विमान दुर्घटना हुँदा चालकको मृत्यु
एजेन्सी। अमेरिकाको मिनेसोटा राज्यको एक आवासीय क्षेत्रमा शनिबार एउटा सानो विमान दुर्घटना हुँदा एक घरमा आगलागी भएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ। सोकाटा टीबीएम ७ विमान स्थानीय समयअनुसार शनिबार राति १२ः२० बजे उक्त...
एनएसएलको उद्घाटन खेलमा ललितपुर र काठमाडौंले अंक बाँडे
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ‘भ्याली डर्बी’को प्रतिस्पर्धामा ललितपुर सिटी र काठमाडौं रेजर्सले २-२ बराबरीमा खेल सकाएका हुन्। निर्धारित...
कर्णालीमा पत्रकार हत्या भएकोविरुद्ध विरोध प्रदर्श
वीरेन्द्रनगर । पत्रकार हत्या र मिडियामाथि भएको आक्रमणविरुद्ध विभिन्न संघ संस्था तथा पत्रकारहरूले कर्णालीमा विरोध प्रदर्शनी गरिएकाे छ ।
कर्णाली प्रदेशका १० वटै जिल्लामा कार्यरत पत्रकारले हातमा कालोपट्टी बाँधेर पत्रकार हत्या र मिडियामाथि भएको आक्रमणविरुद्ध...
रास्वपाकाे बैठक भोलि बस्दै
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन्।
उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ ।उनका अनुसार ३ बजेको पहिलो बैठकमा कावा सभापति अर्यालले धन्यवाद ज्ञापन गरेसँगै...
राकम कर्णालीमा ५० शय्याको कार्ययोजना स्वीकृत
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्ययाको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकबाट उक्त स्थानमा विगतमा १५ श्ययाको अस्पताल...
राजावादी आन्दोलनमा तोडफोडको सूचना गर्न अनुरोध
काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको बारेमा सूचना दिन सर्वसाधारण नागरिकसँग नेपाल प्रहरीले अनुरोध गरेको छ।
नेपाल प्रहरीले आइतबार एक सूचना जारी गर्दै १५ चैतमा तीनकुने, कोटेश्वर, सिनामंगल,...
कुलमान र हितेन्द्रदेको रिट हेर्न नमिल्नेमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका बर्खास्तीमा परेका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्न नमिल्नेमा परेको छ।
आज दुवै रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइमा परेको...























