लघुवित्त पीडितहरूले गरे प्रदर्शन

  काठमाडौं । सहकारी तथा  लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। विभिन्न सहकारी,  लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर’...

अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति...

सत्तापक्ष संवेदनशील नभएको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले संसद् बैठक नियमित सञ्चालनमा सहयोग गरेको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङका विषयमा माओवादीले यसअघि संसद् बैठक अवरोध गरेको थियो । प्रतिपक्षको मागबमोजिम...

राजतन्त्रको हिसाब नमाग्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले राजतन्त्रको छिनोफानो इतिहासले गरिसकेकाले अब हिसाब नमाग्न राजावादीलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद भट्टराईले नेपालीहरूले सयौँ वर्ष बोकेर नसकेपछि बिसाएको राजतन्त्र अब कसैको रहरले...

पूर्वराजा शाहलाई तोकेको जरिवाना रकम तिर्न राजावादीले ६ लाख ८२ हजार रुपैयाँ संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवाना रकम तिर्न राजावादीले ६ लाख ८२ हजार रुपैयाँ संकलन गरेका छन् । हालसम्म ६ लाख ८२ हजार रुपैयाँ संकलन भइसकेको राजतन्त्र पक्षधर पर्यटन प्रवर्द्धक रमेशराज...

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन जारी

सुर्खेत  ।  मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन जारी  रहेकाे छ। यस अघि पटक पटक रोकिएको निर्वाचन आज भएकाे हाे ।  बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ । यसअघि अदालतमा निवेदन परेपछि...

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । सोमबार आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार सुन एक लाख ७६ हजार...

भाटभटेनी तोडफोड र लुटपाटः ८० लाख बढिको क्षति

काठमाडौं । काठमाडौको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा शुक्रबार भएको तोडफोड र लुटपाटबाट ८० लाख बढीको क्षति भएको छ । राजावादी समूहले  तिनकुनेमा गरेको प्रदर्शन अनियन्त्रित भएपछि प्रदर्शनकारीहरूले भाटभटेनी प्रवेश गरी तोडफोड र लुटपाट गरेका थिए...

अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन आयोजना हुने

काठमाडौं । आउँदाे जेठ अन्तिम साता काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन आयोजना हुने भएको छ। २३ जेठमा काठमाडौंमा इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना हुने तय गरिएकाे थियाे । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन...

सामसङ ए५६, ए३६ र ए२६ फाइभजी सार्वजनिक

काठमाडौं । नेपाली बजारमा सामसङ ए५६, ए३६ र ए२६ फाइभजी स्मार्टफोन सार्वजनिक भएको छ। नेपाली बजारमा ग्यालेक्सी एफाइभ६ र एथ्री६ बजारमा उपलब्ध छन्। साथै एटु६ भने अप्रिलको पहिलो साताबाट बजारमा आउने कम्पनीले जनाएको छ। यी मोडलमार्फत...

RECENT POSTS

HOT NEWS