तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान

काठमाडाैं । तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र अन्तिम उपाधि हो । गुरुङले गत वर्ष डिसेम्बरमा ९ डान प्राप्तिका लागि...

पूर्वमन्त्री बोहराको उपचारको क्रममा निधन

काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए । उनी रुपन्देही...

बिना र राजेश “मायामा मायामा” (  भिडिओ )

काठमाडौं । नेपाली संगीतप्रेमीका लागि नयाँ गीत "मायामा मायामा" सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक तथा संगीतकार प्रविन बज्राचार्यको स्वर र संगीतमा तयार पारिएको हो। यस गीतका...

 प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको...

मृत अवस्थामा फेला

काठमाडौं । पाँचथर, कुम्मायक गाउँपालिका-१ गैरी गाउँ बस्ने ६३ वर्षीय लैन बहादुर तामाङ आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुर, बकैया गाउँपालिका-५ राजदमारस्थित गितावर सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी...

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । डडेल्धुरा, अमरगढी नगरपालिका-८ स्थित सडकमा सदरमुकामबाट बैतडीतर्फ जाँदै से.१ ज ७३९ नम्बरको जिपबाट लडेर जिपमा सवार सोही नगरपालिका-८ बस्ने २६ वर्षीया निर्मला भुलको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

रवि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति जिम्मेवारीमा फर्किए

काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति जिम्मेवारीमा फर्किएका छन् । उनी साढे ५ महिनापछि पार्टी कार्यालय फर्किएका हुन् । उनी कार्यालयमा फर्कदा कार्यवाहक सभापति डिपी अर्याल, विराजभक्त श्रेष्ठ लगायत नेताहरुले स्वागत गरेका थिए...

एमयूमा स्वतन्त्र विद्यार्थी युनियन निवार्चन सम्पन्न

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएकाे छ । दिउँसो साढे ३ बजेसम्म २५ सय ८५ मत खसेको निर्वाचन अधिकृत खगेन्द्र अधिकारीले जानकारी गराए ।...

वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्री ओली आज आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय पुगे कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो...

प्रधानमन्त्री ओलीले इदको शुभकामना दिए

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व इदको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत इद पर्वको अवसरमा सबैलाई शुभकामना दिएका हुन् । ‘आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र...

RECENT POSTS

HOT NEWS