राजसंस्थाकाे कमाण्डर बने दुर्गा प्रसाईं

  काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ । समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी गराए । प्रसाईंकै नेतृत्वमा...

पदयात्राको क्रममा नेपाली पथ प्रदर्शकको मृत्यु

गोरखा । मनास्लु क्षेत्रमा पदयात्राको क्रममा एक जना नेपाली पथ प्रदर्शकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षिय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । धार्चे गाउँपालिका–३ खोर्लाबेंशीस्थित खोला...

आज सुनको मूल्य बढ्याे

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको  छ । यसअघि...

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दिउँसो २ बजे बस्नेगरी स्थगित भएको हो । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा...

अपहरण गरेको आरोपमा पक्राउ

काठमाडौं । पोखरामा एक अमेरिकी महिलाको अपहरण गरेको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका-४ घर भएकी ३७ वर्षीया सरिता लामा छिन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय मकवानपुर...

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अबको आवश्यकता

दाङ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर सङ्कटमा रहेको जनाएका छन् । आज घोराहीमा आयोजित एक कार्यक्रममा उनले ढिलो या छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित...

कुलमानलाई हटाउने निर्णय ‘कायरताभित्रको दम्भ’ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णयलाई ‘कायरताभित्रको दम्भ’ भनेर निन्दा गरेको छ । कुलमानलाई हटाउने सरकारको अभिष्ट पूरा गरिसकेको भन्दै उनीहरूले अब डेडिकेटेड र ट्रंकलाइनबाफतको...

महालक्ष्मी विकास बैंकद्वारा दसैँ अभियान २०२४ का विजेताहरू चयन

काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा डिजिटल बैकिङको प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित दसैँ अभियान २०२४ का विजेताहरू चयन गरिएको छ । दसैँमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमबाट कारोबार गराउने अभियानअन्तर्गत महालक्ष्मी भिसा कार्डमार्फत कारोबार गरेकाहरूबाट...

बालेनको डोजर चल्न नदिने चेतावनी

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेत काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’को विरुद्धमा खनिएका छन्। काठमाडौं टावरको नक्सा पास सम्बन्धी विवाद टुंग्याउन नसकेर दोषको भारी प्रमुख प्रशासकीय अधिकृतमाथि भिडाउने प्रयत्नमा सफल नभएपछि बालेनले...

पदमुक्त भएका कुलमान सर्वोच्च अदालतमा पुग्याे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै  सर्वोच्च अदालतमा पुगेका छन् । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ...

RECENT POSTS

HOT NEWS