ओलीले चित्तबुझ्दो जवाफ दिएमा मात्रै सदन चल्ने : प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसीसँग कुलमान साटेको आरोपको खण्डन गरेका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले रोष्टममा आएर जवाफ नदिएसम्म हाउस चल्न नसक्ने जनाएका छन्।
प्रचण्डले प्रधानमन्त्रीले सदनमा आएर...
नियमापत्तिलाई रेकर्डबाट हटाउनुपर्ने माग
पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सभामा बोल्दै नबोलेको विषयमा लगाइएको आरोप रेकर्डबाट हटाउन माग गरेको छ। नेकपा एमालेका प्रमुख सचेत गोविन्दबहादुर नेपालीले मंगलबारको बैठकमा गरेको नियमापत्तिलाई रेकर्डबाट हटाउनुपर्ने माग गरेको हो।
मंगलबारको बैठकमा नेकपा...
आर्मेनिया इयुको सदस्यता प्रक्रिया सुरु गर्ने विधेयक पारित
येरेभान । ऐतिहासिक रूपमा रूस-सहयोगी मुलुकका रूपमा मस्कोको कक्षबाट टाढा हुँदै आर्मेनियाको संसद्ले बुधबार युरोपेली सङ्घ (इयु) को सदस्यता प्रक्रिया सुरु गर्ने विधेयक पारित गरेको छ । भू-परिवेष्टित सीमावर्ती ककेसस राष्ट्र आर्मेनियाले हालको केही वर्षदेखि...
नेप्से परिसूचक २६२१ अंक कायम
काठमाडौं । साताकाे चाैथाेदिन सेयर बजारका सबै सूचक बढेका छन् । अघिल्लो दिन ५८ अंक घटेको बजार बुधबार भने ३९.१३ अंक बढेको हो ।
सो वृद्धिपछि नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । बजार...
एक रात बिताउन २८ लाख रुपियाँ बराबर जति तिर्नु पर्ने हाेटेल
काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबईमा एउटा यस्तो होटेल छ जहाँ एक रात बिताउनका लागि २८ लाख रुपियाँ बराबर जति तिर्नु पर्छ । यसलाई विश्वको पहिले १० तारे होटेल पनि भनिन्छ । यो होटेलमा बस्नु कुनै...
सामाजिक सञ्जाल दर्ता नभए बन्द हुने
काठमाडौं । सरकारले एक महिनाधित्र नेपालभित्र सामाजिक सञ्जाल प्लेटफर्महरु दर्ता नभए बन्द गराउने जनाएको छ । आज दोस्रो पटक एक सूचना जारी गर्दै सामाजिक सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले एक महिनाभित्र सरकारी...
समाजवादी मोर्चाको बैठक बस्दै
काठमाडाैं । समाजवादी मोर्चाको बैठक बुधबार बस्दैछ।
मोर्चाको बैठक बुधबार अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बस्न लागेको हो।
बुधबारको बैठकमा संविधान र गणतन्त्र पक्षधर शक्तिहरूले चैत १५ गते भृकुटीमण्डपमा गर्न लागेको प्रदर्शनको तयारीबारे...
राजावादीहरूले तोडमोड गरेर भ्रम फैल्याएको आरोप
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरणले आफ्नो पुरानो भनाइलाई राजावादीहरूले तोडमोड गरेर भ्रम फैल्याएको आरोप लगाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले करिब पाँच वर्ष अगाडि एउटा अलग सन्दर्भमा...
गणतन्त्रले जनताको कुरा सुन्छ : गृहमन्त्री लेखक
काठमाडाैं । गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाउनुभएको छ ।
जुद्ध वारुण यन्त्र भक्तपुरको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो...
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको हो ।
जसअनुसार छापावाल सुन तोलामा १ लाख ७३ हजार ५००...























