सदन सुरु गर्ने वित्तिकै अवरोध
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन्।
बुधबारको सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन्।
त्यसपछि सभामुख घिमिरेले माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिए। बस्नेतले संख्याको बलमा जनताका आशा गुमाउन सरकारले...
सत्ताधारी दलको बैठक सुरू
काठमाडौं । सत्ताधारी दलको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको हो।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीले बैठक राखेका हुन्।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवादेखि सत्ता गठबन्धनमा रहेका सबै दलका शीर्ष...
कुलमान घिसिङलाई हटाउनुका १० वटा कारण बुँदागत रुपमा प्रस्तुत
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्यत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुका १० वटा कारण बुँदागत रुपमा प्रस्तुत गर्दै पत्र पठाएको छ । मन्त्रालयले मंगलबार साँझ मात्रै घिसिङलाई हटाउनुका कारणसहितको पत्र...
एएफसी एशियन कपको छनोटमा नेपाल मलेसियासँग पराजित
काठमाडाैं । एएफसी एशियन कप-२०२७ को छनोट अन्तर्गत मंगलबार भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोरबारूमा रहेको सुल्तान इब्राहिम रङ्गशालामा नेपाल २-० ले पराजित भएको हो ।
नेपालले यससँगै छनोटको तेस्रो चरण...
रूस र युक्रेनले अमेरिकासँग विभिन्न सम्झौता गर्दै ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति
एजेन्सी । साउदी अरेबियामा तीन दिनको शान्ति वार्तापछि रूस र युक्रेनले अमेरिकासँग विभिन्न सम्झौता गर्दै ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति गरेका छन् ।
रुस र युक्रेन वाणिज्य व्यापारलाई सुरक्षित गर्न तथा उर्जा क्षेत्रमा सैन्य आक्रमण...
एसियाको जिडिपी वृद्धि दर चार दशमलव पाँच प्रतिशत पुग्ने अनुमान
हाइनान। बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन जिडिपी वृद्धि दर चार दशमलव पाँच प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
प्रतिवेदनअनुसार सन् २०२४ मा यस क्षेत्रको जिडिपी...
एन्फाको वार्षिक साधारण सभा बैशाख २६ गते हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक साधारण सभा बैशाख २६ गते हुने भएको छ । सोमबार एन्फाको कार्यसमिति बैठकले बैशाख २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
अध्यक्ष पंकज बिक्रम नेम्वाङको...
कमाण्डो तालिमको दिक्षान्त समारोह तालिम सम्पन्न
नवलपरासी पश्चिम । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित दशौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा मंगलबार सम्पन्न भएको...
ग्लोबल मनि विक माछापुच्छ्रे बैंकले भव्य रुपमा मनाइयाे
काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनि विक माछापुच्छ्रे बैंकले भव्य रुपमा मनाएको छ ।
यस वर्ष मार्च १७ देखि २३ तारिखसम्म परेको विक अन्र्तगत बैंकले देशव्यापी रुपमा रहेका...
ग्लोेबल मनि विक २०२५ मा ६ हजार भन्दा बढी विद्यार्थीको सहभागिता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थी तथा युवायुवती लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सप्ताहव्यापी रूपमा सञ्चालन गरेको छ । बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरू सातवटै...























