नेपालले सिङ्गापुर विरूद्ध ३६ वर्षपछि जित निकाल्याे

काठमाडौं । जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुर विरूद्ध ३६ वर्षपछि जित निकालेको छ। सिङ्गापुर नेसनल स्टेडियममा आज सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले  सिङ्गापुरमाथी १–० को जित निकालेको हो। नेपालको जितमा जेलेस्पीले खेलको पहिलो हाफमा गरेको...

एमसिसी अगाडि अनुमति प्रदान

काठमाडौं ।  अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ । संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य...

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष माथवरसिंह बस्नेतको निधन

काठमाडौं । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं पुनर्जागरण साप्ताहिकका प्रकाशक सम्पादक रहेका वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ।७८ वर्षको उमेरमा ब्रेन ह्याम्ब्रेजका कारण उनको निधन भएको हो। गएराति भक्तपुरको सूर्यविनायक-८ सिपाडोलस्थित निजी निवासमा...

१६३६ किलो गाँजासहित दुईवटा ट्रकसहित नियन्त्रणमा

काठमाडौं । झापामा १६३६ किलो गाँजासहित दुईवटा ट्रकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट शुक्रबार सशस्त्र प्रहरीले दुईवटा ट्रक नियन्त्रणमा लिएको हो । ट्रकसहित धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश...

अवैध सामानहरू बरामद

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगर बाट आज खटिएको टोलीले आज विभिन्न स्थान बाट पच्हत्री हजार बराबरको अबैध सामान बरामद गरेको छ। शुक्रबार  सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा...

सामसङ नयाँ ग्यालेक्सी ए५६ ५जी स्मार्टफोनको प्रि-अर्डर घोषणा

  काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए५६ ५जी स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ । आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए५६ ५जी प्रि-अर्डर गरी विशेष अफरहरूको लाभ...

दलितको घर भत्काइएकाले कारबाहीको माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सिराहाको औरहीमा महायज्ञ लगाउन दलितको घर भत्काइएको घटनामा अनुगमन सुरु गरेको छ । आयोगको मधेश प्रदेश कार्यालयबाट अनुगमन सुरु गरिएको हो । सिरहाको औरही गाउँपालिका–५ मा यही चैत १७ गतेबाट सुरु...

कर्णाली भित्रिने मुख्य नाकामा डिजिटल प्रविधि जडान

सुर्खेत । कर्णाली भित्रिने मुख्य नाकामा डिजिटल प्रविधि जडान गरिएको छ। यो प्रविधिबाट अब अन्यत्रबाट भित्रिने र कर्णालीबाट बाहिरिने सवारी साधनको निगरानी हुनेछ। सडक यात्रालाई सुरक्षित बनाउन र कर्णालीमा सम्भावित अपराध रोक्न नाकामा स्वचालित...

आज पानी दिवस मनाइँदै

काठमाडौं ।  आज ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ  विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको...

राष्ट्रिय मान्यता पाउन दलहरूलाई चारवटा सर्तहरू तोक्याे

काठमाडौं । निर्वाचन आयोगले दलहरूले राष्ट्रिय मान्यता पाउने मापदण्डलाई कसिलो बनाउनुपर्ने प्रस्ताव गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयकको मस्यौदामा आयोगले हालको व्यवस्थामा थप दुई वटा सर्त अघि सारेको हो । हाल समानुपातिक निर्वाचनमा...

RECENT POSTS

HOT NEWS