नबिल बैंकका पाँच भिसा कार्डवाहक परे

काठमाडौं ।   भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘ बेस्ट २५ भिसा स्पेण्डर क्यामपेन’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् । भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू...

नागपुर हिंसामा ९२ जना पक्राउ

एजेन्सी । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले शनिबार नागपुरमा मार्च १७ मा भएको हिंसामा ९२ जनालाई पक्राउ गरिएको बताउनुभएको छ । यसमा ढुङ्गा हाने र गाडीमा आगजनी गर्ने घटनाहरू समावेश छन् । यसअघि, मुख्यमन्त्री फडणवीसले नागपुरमा...

किरण ठगुन्ना दुई शतक प्रहार गर्ने पहिलाे खेलाडी बने

दाङ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना दुई शतक प्रहार गर्ने पहिलाे खेलाडी बनेका छन् । दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज काेशी प्रदेश विरुद्ध शतक बनाउँदै...

डोमको घरवार भत्काइएको भन्दै भत्र्सना

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञ लगाउने नाममा दीपक मलिक (डोम) को घरवार भत्काइएको भन्दै भत्र्सना गरेका छन् । आज (आइतबार) विज्ञप्ति जारी...

बेपत्ता भारतीय नागरिक मृत फेला

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीधाम क्षेत्रमा कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर पाँच दिनअघि बेपत्ता भारतीय नागरिक आइतबार मृत अवस्थामा फेला परेका छन् । भारतको उत्तर प्रदेश गोरखपुर घर भएका २५ वर्षीय शिवम् पाण्डे नुहाउने...

अस्कलमा स्ववियु निर्वाचन जारी

काठमाडौं । काठमाडौं स्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएपछि निर्वाचन हुन लागेको हो । बिहानदेखि नै सहज...

जरा अभियान अन्तर्गत वडा नं ७ मा वडा कमिटी गठन

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ७ मा नेकपा एमालेको मारूफ आलम खांको अध्यक्षतामा १५ सदस्यि वडा कमिटी गठन गरिएको छ। शनिबार नेकपा एमाले कुष्णनगर वाड्रा न. ७ सुखरामपुर गाँवमा मारुफ आलम खा...

अनर्गल र अवाञ्छीत गतिविधि त्यागी संवादमा आउन आग्रह

काठमाडौं । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय परिसरमा विगत केही समय यता नेपाल स्काउटका सन्दर्भमा भएका अस्वभावीक गतिविधि प्रति गम्भीर ध्यानार्कषण भएको छ । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु भएको आन्दोलन जारी  छ। आन्दोलनरत...

देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली

काठमाडौं । अहिले देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ...

वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएकाेप्रति दुःख व्यक्त

काठमाडौं । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधनमा नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले उपचारको क्रममा ७७ वर्षको उमेरमा निधन भएको दुःखद खबरले नेपाल पत्रकार महासंघ...

RECENT POSTS

HOT NEWS