प्रेस चौतारीको महाधिवेशन सुरु

विराटनगर । एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ। महाधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गरेका हुन्। महाधिवेशनमा देशभरका झन्डै एक हजार पत्रकार विराटनगर पुगेको प्रेस चौतारी नेपालका...

नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको जनाएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘टुुगेदर फर टुमरो ः युुथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले...

होडेइडाको विमानस्थलमा आक्रमण

साना । संयुक्त राज्य अमेरिकाले शनिबार होडेइडाको विमानस्थलमा आक्रमण गरेको यमनी सञ्चारमाध्यमले हुथी स्रोतलाई उद्धृत गरी जनाएका छन् । हुथी निकट अल–मसिराह टिभीले ‘अमेरिकी आक्रामकता’लाई दोष दिँदै रेड सीको तटमा रहेको होडेइडास्थित विमानस्थललाई लक्षित गरी...

 नगदेशस्थित सिद्धिगणेश मन्दिरका गुठीयारहरुलाई पोशाक वितरण

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगदेशस्थित सिद्धिगणेश मन्दिरका गुठीयारहरुलाई शनिबार एक कार्यक्रमवीच पोशाक वितरण गरिएको छ । सिद्धिगणेश द्योछें विकास समितिले एक दर्जन वढी गुठीयारहरुलाई पोशाक वितरण गरिएको हो । विस्का जात्राको क्रममा गुठीयारहरु सवैजना...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन राप्रपालाई सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन राप्रपालाई सुझाव दिएका छन् । काठमाडौंमा पार्टीले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले वाग्मती प्रदेशले गरेको कार्यक्रममा सम्बोधन गर्दै...

घरेलु रंगशालामा शिर उच्च बनाएर जान चाहन्छु : रोनाल्डो

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आइतबार नेसन्स लिगअन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा डेनमार्कविरुद्ध मैदान उत्रिनुअघि आफ्नो टोली दबाबमा रहेको जनाका छन् । कोपेनहेगनमा सम्पन्न खेलमा डेनमार्कका रास्मस होल्यान्डले निर्णाायक गोल गर्दा घरेलु टिमले पोर्चुगललाई १–०...

बालबालिका सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढ्याे

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बालबालिका सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढेको जानकारी गराएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको छलफलमा भाग लिने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । उनले...

साताकाे पहिलाे दिन सेयर बजारमा उच्च गिरावट

काठमाडौं । आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ५४.६२ अंक (२.०४ प्रतिशत) गिरावट भएकाे हो । जसबाट नेप्से २६१४ अंकमा कायम भएको छ । बजार खुलेदेखि नै निरन्तर ओरालोमा...

सुख्खा बन्दरगाह भन्सारद्वारा ३२ अर्बभन्दा बढी राजस्व असुली

  वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार...

सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्याे

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ...

RECENT POSTS

HOT NEWS