राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा प्रयास कार्की नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा प्रयास कार्की नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गत फागुन १८ गते कार्कीलाई परिषद्को सदस्य पदमा नियुक्त गरेका थिए । गर्नु भएको थियो । नवनियुक्त सदस्य...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं  । ओखलढुंगा, चिशंखुगढी गाउँपालिका-१ गैरीगाउँ बस्ने टेक बहादुर खत्रीको किराना पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा पसल, पसल भित्र रहेका किराना सामानहरू, फ्रिज, नगद र सुनको गरगहना समेत पूर्णरूपमा जलेर करिब...

विभिन्न धनमाल चोरी

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ टयार्चाटोल बस्ने तेजनारायण गैरेको घरबाट नगद १ लाख रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब १७ लाख ९९ हजार ८ सय रूपैयाँ बराबरको धनमाल आइतबार चोरी भएको छ...

सांग्रिला प्लाई उद्योगमा आगलागी

घोराही । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । आज बिहान करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट...

मदिरा सप्लायर्सविरुद्ध साढे ५ करोडको राजस्व चुहावट मुद्दा दर्ता

काठमाडौं । एक मदिरा सप्लायर्सविरुद्ध साढे ५ करोडको राजस्व चुहावट मुद्दा दर्ता भएको छ । फर्म संस्कार ट्रेडर्सका प्रोपाइटर होमप्रसाद चालिसेविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो । यो ट्रेडर्सले बिल बिजक समेत जारी नगरी...

कुरिलो र सजिवनको मूल्यमा गिरावट

काठमाडौं । बजारमा कुरिलो र सजिवनको मूल्यमा गिरावट आएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकमा यी दुई तरकारीको मूल्यमा गिरावट आएको देखिएको हो । आज सोमबार कुरिलोको मूल्य थोकमा प्रतिकिलो २...

मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजनाले निरन्तरता पाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष निर्णयपछि रोकिएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाले निरन्तरता पाउने भएको छ । अमेरिकाले एमसीसी नेपाल कम्प्याक्टका केही कार्य अघि बढाउन अनुमति दिइसकेको नेपालस्थित कार्यालय...

सरकारको तदारूकता आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारूकता आवश्यक भएको जनाएका छन् । नेपाल सरकारको...

शीर्ष तीन दलकाे बैठक बस्दै

  काठमाडौं । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक सोमबार बस्दै छ । सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्ने तय भएको एक नेताले जानकारी दिए । हुलाकी मार्ग...

नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभाको आइतबारको बैठकले विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै बहुमतले पारित गरेको...

RECENT POSTS

HOT NEWS