प्रधानमन्त्री ओलीको विवादस्पद अभिव्यक्ति बचाउ

काठमाडौं । एमालेले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको विवादस्पद अभिव्यक्तिको बचाउ गरेको छ। महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै गत चैत ४ गते बसेको सचिवालय बैठकसँग सम्बन्धित देश सञ्चारबाट आइतबार प्रकाशित समाचारको खण्डन गर्दै...

भारतमा विमान ठुलो दुर्घटना हुनबाट जाेगियाे

नयाँ दिल्ली । हिमाचल प्रदेशको राजधानी शिमलास्थित जुब्बरहट्टी विमानस्थलमा सोमबार बिहान ठुलो दुर्घटना टरेको छ । जानकारी अनुसार दिल्लीबाट शिमला पुगेको एलायन्स एयरको विमानलाई आपत्कालीन ब्रेक लगाएर रोकिएको छ । विमानमा प्राविधिक गडबडीका कारण आपत्कालीन...

शीर्ष नेताहरूबीचको छलफल सुरु

काठमाडौं । तीन शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । उनीहरूबीच संक्रमणकालीन न्यायको विषयमा...

शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको जनाएका छन्। शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई भएको उनले स्पष्ट पारे। सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको...

महिलालाई प्रधानमन्त्री बनाएमा सबैभन्दा राम्रो काम गर्ने जिकिर

काठमाडौं ।  खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने जनाएका छन् । सोमबार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व ‘अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गोष्ठीमा बोल्दै उनले यस्तो...

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखाबाट काठमाडौं फर्किए

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखाबाट काठमाडौं फर्किएका छन्। पूर्वराजा शाह शुक्रबार गोरखा गएका थिए। गोरखामा शनिबार उनले गोरखनाथ मन्दिरमा दर्शन गरेका थिए। त्यसपछि उनले आइतबार मनकामना मन्दिर दर्शन गरेका थिए। सडकमार्ग हुँदै काठमाडौं फर्किएका पूर्वराजा...

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव चम्लागाईं निर्वाचित

  काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव चम्लागाईं निर्वाचित भएका छन् । चम्लागाईंले ३५१ मत ल्याई निर्वाचित अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा तीन जनाले प्रतिस्पर्धा गरेका थिए । अध्यक्षका अरु...

आज सुनको मूल्य घट्याे

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य सोमबार (आज) सामान्य अंकले घटेको छ । आइतबारको तुलनामा आज सुन तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं ।  पर्वत, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-९ बनौ घर भई कुश्मा नगरपालिका-६ राम मन्दिर चोक डेरा गरी बस्ने १९ वर्षीय विजय फगामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागाढुङ्गा ढलानस्थित सडकमा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हाईस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा हाईसमा सवार हाल वतन नखुलेकी अन्दाजी २५ वर्षीया सबिना गुरूङको मृत्यु...

RECENT POSTS

HOT NEWS