प्रधानमन्त्री र माल्दोभाका उपप्रमबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री मिहेल पोप्सोइ बिच शिष्टाचार भेटवार्ता भएको छ । बिहिबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विषयमा छलफल...

एनआरएनए एनसीसीको बैठक एकताको दिशामा

काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि गठित गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को उच्चस्तरीय समितिले आयोजना गरेको मे ३–५, २०२५ मा काठमाडौँमा हुने अन्तर्राष्ट्रिय एकताको महाधिवेशनका लागि विभिन्न देशहरूमा विभाजित भएका पक्षहरूको आपसी बैठक हुन...

सावित्रा भण्डारीलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

काठमाडाैं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा' लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महिला फुटबलर साम्बालाई प्रधानमन्त्री राष्ट्रिय पुरस्कारबाट...

एकता महाधिवेशन मात्रै वैधानिक हुने

काठमाडौं । एनआरएनए अभियन्ता महेश श्रेष्ठले सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनए उच्चस्तरीय समितिले गराउन लागेको एकता महाधिवेशन मात्रै वैधानिक हुने स्पष्ट पारेका छन्। ‘बद्री केसी समूहले सर्वोच्चको निर्देशन पालना गर्नै पर्छ । उच्चस्तरीय समितिलाई सचिवालयमा...

ईसेवा मनि ट्रान्सफरले सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै

काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफरले सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै आप्रवासी नेपालीहरूले सामाजिक सुरक्षा कोषमा सहजै योगदान गर्न सक्ने व्यवस्था मिलाएको छ। यस सम्झौता सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज...

ओम मेगाश्रीको चैत १२ गते बाँडफाँट हुने

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओमा मंगलबार अर्थात चैत १२ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आइपीओ मंगलबार बाँडफाँट गर्ने तयारी गरेको हो । आइपीओमा १८ लाख ३८ हजार...

झापामा ७ सय जना क्षयरोगका बिरामी

बनियानी । झापामा चालू आवको फागुनसम्म क्षयरोगका ७ सय जना नयाँ विरामी भेटिएका छन्। स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना विरामीको मृत्यु भएको छ। कार्यालयका अनुसार गत आवमा क्षयरोगबाट...

एमसीसी रोक्न ट्रम्पलाई पत्रचार गर्ने

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई पत्रचार गर्ने भएको छ। सोमबार एमसीसी सरोकार समितिको तर्फबाट विज्ञप्ति जारी गर्दै पार्टीले पत्रचार गर्ने जानकारी गराएको हो। ट्रम्प राष्ट्रपति...

नेपालले एसियन कपकाे पहिलाे खेल जितको लागि खेल्ने : प्रशिक्षक रोस

काठमाडौं ।  नेपालले २०२७ को एएफसी एसियन कपअन्तर्गत अन्तिम चरणको छनोटमा मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्दै छ। यो चरणमा नेपालले मलेसियासहित भियतनाम र लाओससँग ‘होम एण्ड अवे’ आधारमा प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ। मलेसियासँगको खेलअघि नेपालले...

सेयर काराेबार बढ्याे

काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ। बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंक (१.१६ प्रतिशत) बढेको हो। सो वृद्धिपछि नेप्से २६४५ अंकमा कायम भएको छ। कारोबार सुरु...

RECENT POSTS

HOT NEWS