भौतिकमन्त्री दाहाल र जापानी राजदूत तोरुबीच भेटवार्ता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द दाहाल र नेपालका लागि जापानी राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ।  मंगलबार मन्त्रालयमा उनीहरूबीच भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ। मन्त्री दाहालले नेपालको विकासका...

सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप

काठमाडौं । काठमाडौं  महानगरपालिकाका प्रमुख बालेन शाहले भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै आफु गलत भए जेल हाल्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार,...

एसियाकप छनोटको पहिलो खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी एसियाकप छनोटको अन्तिमचरणको पहिलो खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दे छ। नेपाल ३६ वर्षपछि मलेसियासँग औपचारिक प्रतियोगिता खेल्न लागेको हो। १९८९ फिफा विश्वकप छनोटमा भिडेयता योनै औपचारिक प्रतियोगितामा प्रतिस्पर्धा हुन लागेको हो।...

कुलमान घिसिङको बर्खास्तीको विरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुलमान घिसिङको बर्खास्तीको विरोध गरेका छन्। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा रहेर कुलमानले राम्रो काम गरेको भनी उनको प्रशंसा गर्दै जनार्दनले यसअघि पनि लखेटिएका...

ओमप्रकाश राईको हत्या आरोपी पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा हत्या गरिएका ओमप्रकाश राईको हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका–६ घर भएका ५७ वर्षीय हिमाल बुढामगर छन् । जिल्ला...

कार्यकारी निर्देशक कुलमानलाई हटाउने निर्णयको विरोधमा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा एकीकृत समाजवादीनिकट जनसंगठनहरुले विरोध प्रदर्शन गरेका छन् । कार्यकारी निर्देशक घिसिङ हटाइएको विरोधमा एकीकृत समाजवादीनिकट युवा संघ, अनेरास्ववियू लगायत जनसंठनका नेताहरूले मंगलबार...

चलचित्र ‘हेल्लो काशिराम’ प्रदर्शन मिति एकैसाथ सार्वजनिक

काठमाडौं । प्रचार प्रसार नगरी निर्माण पश्चात  सम्पादन समेत पूरा गरेको नयाँ कथानक चलचित्र ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ । पोस्टर सार्वजनिक भएसँगै फिल्मबारे उत्सुकता बढेको छ...

प्रभु बैंककाे वित्तीय जनचेतनामूलक र्‍याली

बागलुङ । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले बागलुङ जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी विक २०२५ को अवसर पारेर आज एक वित्तीय जनचेतनामूलक र्‍यालीको आयोजना गरेको छ। ‘अनुसरण गर्नु अघि सोचौँ, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय...

उपभोक्ता अदालत गठनले क्षतिपूति माग्न पाउने अधिकार सुनिश्चित गरको छ :अधिवत्ता बिष्णु गिरी

काठमाडौ । उपभोक्ता अधिकारका लागि लामो समयदेखि क्रियाशील अधिवत्ता बिष्णु गिरीले सरकारले उपभोक्ता अदालत गठन गरेर त्यसको कार्यान्यनमा ल्याएको सरकारलाई बधाई दिएका छन् । अधिवत्ता गिरीले अव आम उपभोत्ताले बजारमा किनमेल गर्दा ठगिए उपभोक्ताले क्षतिपूर्ति...

माल्टा सम्मेलनको कुनै औचित्य छैन

काठमाडौं ।   गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता तथा पूर्व युरोप क्षेत्रिय संयोजक नारायण आचार्यले आगामी मे महिनामा काठमाडौंमा हुन गै रहेको एकताको अधिवेशनको तयारीलाई नै असर पर्ने गरी माल्टामा आयोजना गर्न लागिएको भनिएको...

RECENT POSTS

HOT NEWS