मुक्तिनाथ विकास बैंकद्वारा बैशाखी वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चरपूरमा अपाङ्गता संरक्षण नेपाल संस्था सँग साझेदारीमा शारीरक अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने बैशाखी वितरण गरेको छ । देशभरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिहरुबाट आफ्ना दैनिक कार्य...

क्षतिपूर्ति तिर्न टेक कम्पनी गुगल सहमत

काठमाडौं । कर्मचारीहरूमाझ जातीय भेदभावसँग सम्बन्धित मुद्दा समाधान गर्न २८ मिलियन डलर (३८६ करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति तिर्न टेक कम्पनी गुगल सहमत भएको छ । वादीहरूले अन्य जातीय पृष्ठभूमिका कामदारहरूलाई गोरा र एसियाली कामदारहरूको तुलनामा...

प्रधानमन्त्री ओली सरकार असफल

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भईसकेको टिप्पणी गरेका छन् । आजपाको बुधबार काठमाडौंमा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै...

अमेरिकाले भिसावाहकलाई निगरानीमा राखिने

काठमाडौं । अमेरिकाले भिसावाहकलाई निगरानीमा राखिने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले भिसा प्राप्त गर्नेहरु निरन्तर निगरानीमा रहने जानकारी दिएको हो । भिसा प्राप्त गरेका सबैले अमेरिकी कानुन र आप्रवासनसम्बन्धी नियमको पालन गरेको/नगरेको भन्ने जाँच निरन्तर...

गाजा आक्रमणमा १३ जनाको ज्यान गयाे

जेरुसलेम ।  इजरायली सेनाले गाजा क्षेत्रमा गरेको आक्रमणमा बुधबार १३ जनाको ज्यान गएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा लडाइँ पुनः सुरू गर्ने बताएलगत्तै इजरायली रक्षा बल (आईडीएफ)ले थप आक्रमण गरेको हो...

त्रिवि क्रिकेट मैदान पुनर्निर्माण जारी

काठमाडौं। त्रिवि क्रिकेट मैदान कीर्तिपुर हाल पुनर्निर्माणको जारी रहेको छ । हालसम्मलाई देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेटको भार थेग्दै आएको कीर्तिपुर मैदानमा निर्माण संरचना थपिन लागेका हुन् । माटोको ढिस्कामा बसेर हेर्नुपर्ने बाध्यतामा अब कंक्रिट प्यारापिट...

एसइई आजबाट शुरू हुँदै

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरू हुँदै छ । आजबाट १९ गतेसम्म सञ्चालन हुने एसइई परीक्षामा ११ हजार २ सय १६ विद्यालयबाट ५ लाख १४ हजार ७१ जनाले परीक्षा दिँदैछन्...

नेपालमा चिनियाँ चलचित्रको छायांकन हुने

काठमाडौं । नेपालमा  चिनियाँ चलचित्र  छायांकन हुने भएको छ। ठूलाे बजृटमा निर्माण हुन लागेकाे चलचित्र ‘लिभ फरेवर एन्ड नेभर डाई’को नेपालमा ५० प्रतिशत छायांकन हुन लागेकाे हाे । चीनमा ५० प्रतिशत छायांकन हुने चलचित्रको बाँकी...

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक...

भक्तपुर क्याम्पसमा हार्ने भएपछि नेक्राविसंघ मतगणना छोडेर हिँड्यो

भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसमा मतान्तर बढी भएपछि नेक्राविसंघले लफडा गरेको छ । भक्तपुर बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनको गणना गर्दा गर्दै २ सय भन्दा बढी मत अन्तरले नेक्राविसंघ पछाडि परेपछि मतगणना स्थलबाट लफडा भएको हो...

RECENT POSTS

HOT NEWS