एनएमबी बैंकद्वारा तीनदिने तालिम सञ्चालन
काठमाडाैं । एनएमबी बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्य र युरोपियन युनियनको एसीएसआईआईएस कार्यक्रमको सहयोगमा तीनदिने तालिम सञ्चालन गरेको छ।
मार्च पहिलो हप्ता सम्पन्न सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा,...
मृत अवस्थामा फेला
काठमाडौं । उदयपुर, चौदण्डीगढी नगरपालिका-४ मकमडाँडा बस्ने ५० वर्षीय गंगाराम खनाल सोही नगरपालिका-२ गंगटेस्थित खेतमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
संखुवासभा, पाँचखपन नगरपालिका-५ अर्चले बस्ने ५४ वर्षीय धन बहादुर तामाङ सोही ठाउँस्थित आफ्नै...
पाटन अस्पतालबाट थुनुवा भाग्याे
काठमाडौं । बलात्कार मुद्दामा थुनामा रहेका एकजना आरोपी ललितपुरको पाटन अस्पतालबाट भागेका छन्।
अछाम घर भएका १९ वर्षीय दीपक साउद बुधवार दिउँसो पाटन अस्पतालबाट भागेका हुन्।
प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका साउदलाई ज्वरो आएपछि प्रहरीले चेकजाँच...
अनलाइनबाटै नागरिकता सिफारिस
काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत १ गतेदेखि अनलाइनबाटै नागरिकता सिफारिस गरेकाे छ । जसका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको सहयोगमा महानगरपालिकाको सूकाठमाडौंचना प्रविधि विभागले वडा सचिवहरुलाई केन्द्रीय नागरिकता व्यवस्थापन प्रणाली (सिसिआइएमएस) सञ्चालनको...
पहिलोपटक एकसाथ सिरियलमा देखिए सिरियलमा विनोद र शितल ( भिडियो )
काठमाडौं । नायक विनोद श्रेष्ठ र शितल केसी पहिलो पटक एउटै सिरियल ‘बाचा’ मा देखिएका छन्। यसको कथा लेखन राज न्यौपानेले गरेका छन्, जो १७ वर्षपछि कलाकारितामा फर्किएका हुन्। विशेष रूपमा स्ट्यान्ड-अप कमेडियनका रूपमा...
इन्भेष्टमेण्ट मेगा बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त
काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छन्।
बैंकको बुधबार बसेको सञ्चालक समितिको ६१८औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम स्वतन्त्र सञ्चालक पदमा...
दलितको घर भत्काएर महायज्ञको तयारी
सिरहा । आफ्नै टोलछिमेकमा महायज्ञ लाग्ने भएपछि सिरहाको औरही–५ का दलित दीपक मलिक डोम पनि खुसी थिए । तर उनको यो खुसी धेरै दिन टिक्न पाएन । महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने...
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
सांसदहरूले गरेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची रहेको...
वुमन्स डे कप टी-२०आईमा नेपालकाे रोमाञ्चित जित
काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । नेपालले घरेलु टोली युगाण्डालाई १ विकेटले हराएको हो ।
युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १ बल...
शुक्र हाउसमा २०% सम्मको विशेष छुट पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र बिगत २ वर्ष देखि आफ्नो सेवाग्राहीहरूको स्वास्थ्यलाई आफ्नो प्रथम प्राथमिकता दिदै आएको शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस्...























