साहित्यकार लीलबहादुर क्षेत्रीको निधनप्रति दुखः व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको जनाउँदै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उनका परिवारजन, आफन्त,...
जम्मू–कश्मिरमा भुकम्पकाे झट्का महसुस
एजेन्सी । भारतको लद्दाखस्थित कारगिल केन्द्रबिन्दु भएर शुक्रबार बिहान ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
यसको झट्का जम्मू–कश्मिर सम्म महसुस गरिएको थियो ।
नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्प बिहान २ बजेर ५० मिनेट जाँदा गएको...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
सल्यान । कपुरकोट गाउँपालिका-६ रातामाटा बस्ने देवीराम बोहराको घरमा विद्युत सर्ट भई
शुक्रबार बिहान आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको
छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस
सम्बन्धमा आवश्यक...
अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने पक्राउ
काठमाडौं । गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने कार्यमा संलग्न
रहेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-२० घर भई सोही महानगरपालिका-३०
लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
नेपाल सरकारको कुनै पनि...
आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारी सुरु
काठमाडौं । आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रमको तयारी सुरु भएको छ।
नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने व्यवस्था रहेको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका...
चलचित्र ‘कामा’ मा नेपाली अभिनेता धमाला
काठमाडौैं । नेपाली चलचित्र अन्तरराष्ट्रिय मेला महोत्सवमा सहभागी हुनु र पुरस्कृत हुनु नौलो खबर रहेन । गत भदौमा मीनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘शाम्बाला’ र यही फागुन २९ मा प्रदर्शन हुने दीपक रौनियारले निर्देशन...
केबलकार निर्माणविरुद्ध आन्दोलन पक्षहरुसित वार्ता गर्न आह्वान
काठमाडौं । सरकारले ताप्लेजुङमा केबलकार निर्माणविरुद्ध आन्दोलनमा रहेका पक्षहरुलाई वार्ताका लागि आह्वान गरेको छ । यसअघि पटक–पटक भएको वार्ता असफल हुँदै आएपनि सरकारले आज (शुक्रबार) पुनः वार्ताका लागि आह्वान गरेको हो ।
गृह मन्त्रालय अन्तर्गत...
व्यापार तनाव समाधान गर्न चीनले वासिङ्टनसँग ‘वार्ता’ गर्न आह्वान
बेइजिङ । विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एक अर्काको आयातमा थुप्रै भन्सार शुल्क लगाउँदा बढ्दै गएको व्यापार तनाव समाधान गर्न बिहीबार चीनले वासिङ्टनसँग ‘वार्ता’ गर्न आह्वान गरेको छ ।
“चीन र अमेरिकाले आर्थिक र व्यापारिक...
वृहत जनसभा समाजवादी मोर्चा गर्दै
काठमाडौं । चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत् जनसभा आयोजना गर्ने निर्णय गरेको छ । आज बसेको मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा...
होली पर्वको शुभकामना सहित इप्रका कृष्णनगरको अनुरोध
कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले होली पर्वको शुभकामना सहित आम समुदायमा शभ्य रूपमा होली पर्व मनाउन अनुरोध गरेका छन्।
इलाका प्रहरी...

























