एनएसएल २०२५ को खेल तालिका सार्वजनिक
काठमाडौं । प्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) २०२५ को खेल तालिका सार्वजनिक भएको छ । यसै महिना हुने एनएसएलको तेस्रो संस्करणको खेलतालिका शुक्रबार सार्वजनिक भएको हो । उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ...
नियन्त्रित लागूऔषध ट्रामाडोल सहित एक जना पक्राउ
दाङ । घोराही उपमहानगरपालिका-१० नारायणपुर सुर्योदय टोल बस्ने २२ वर्षीय सन्तोष
डाँगीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ३४ ट्याब्लेट, नगद ४८ हजार १ सय ५०
रूपैयाँ र मोबाइल ४ थान सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको...
नेपाल हुँदै बिश्वव्यापी व्यापार तथा ढुवानी सेवालाई विस्तार गर्ने डीटीडीसी
काठमाडौ । भारतको अग्रणी कुरियर तथा लजिस्टिक्स कम्पनी डीटीडीसीले नेपालमार्फत विश्वव्यापी रूपमा आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ कम्पनीले बुधबार हिमालयन होटलमा कार्यक्रमको आयोजना गरेर नेपालको ख्यातिप्राप्त लजिस्टिक्स कम्पनी युनिभर्सल एक्सप्रेस प्रा.लि.सँग रणनीतिक...
भारतीय दुई उपग्रहहरूको ‘अनडकिङ’ पूरा
नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशन अन्तर्गत दुई वटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ भनेको दुई अन्तरिक्षयान अन्तरिक्षमा एकसाथ जोडिनु हो । डकिङ...
संघलाई एकताबद्ध बनाउन योगदान गर्न अपिल
सिड्नी । गैर आवासीय नेपाली संघ उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले एनआरएन अभियन्ता तथा प्रबुद्ध प्रवासी नेपालीहरुलाई आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनमा सहभागी भएर संघलाई एकताबद्ध बनाउन योगदान गर्न अपिल गरेका...
कांग्रेसकाे क्रियाशील सदस्यता वितरण कार्य तीव्र
ललितपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको लक्षित गरी क्रियाशील सदस्यता वितरण कार्य तीव्र पारिएको छ । महामन्त्री गगनकुमार थापा संयोजकत्वको क्रियाशील सदस्यता वितरणसम्बन्धी समितिको निर्देशनपछि मात्रै सदस्यता वितरणले तीव्रता पाएको हो ।
समितिले पार्टीका सबै कार्यसमितिले क्रियाशील...
बलिदान बापत परिवारजनलाई ग्राइन्डर उपहार
एजेन्सी । युद्धमा ज्यान गुमाउने विर सैनिकका परिवारलाई सरकार, राजनीतिक दल, समाज तथा व्यक्तिहरूले कस्तो खालको सम्मान तथा पुरस्कार दिन्छन् होला ? देशका लागि लड्दालड्दै ज्यान गुमाएको आफ्नो सैनिक छोराछोरीको बलिदान बापत सरकार तथा...
महामूर्ख उपाधि मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान
महेन्द्रनगर । यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन आज जनकपुरधाममा...
टिपरको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं । तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
रा१ख २६२२ नम्बरको टिपरले प्र३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र...
चुम्बन गर्ने कीर्तिमानी जोडीको डिभोर्स !
एजेन्सी । चुम्बन प्रेमको प्रतिक हो, गहन तथा पवित्र प्रेम प्रकट गर्नु हो । तर, सबै चुम्बनहरु चीरस्थायी प्रेमको अभिव्यक्ति नहुँदा रहेछन् ।
कतिपय चुम्बनहरु केवल दुनियाँलाई देखाउन तथा नाम लेखाउनका लागि मात्रै पनि हुँदा...

























