राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने जनाएका छन्।
आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो...
पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति असन्तुष्टि
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति असन्तुष्टि जनाएका छन्।
बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन नहुने धारणा राखेका छन्। उनले मुलुकको अर्थतन्त्र कमजोर...
बाल सुधारगृह सुरक्षित बनाउन माग
काठमाडौं । सांसदहरुले बाँकेको जयन्दु बाल सुधारगृहमा शनिबार भएको तनावबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
बाल सुधारगृहमा साना–ठूला उमेर समूहकालाई एकै ठाउँ राखिएकाले पनि बेला बेला तनाव हुने गरेको भन्दै सांसहरुले सुरक्षित र व्यवस्थित बनाउन माग...
वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुने
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुने जनाएका छन्।
समाजवादी मोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश...
साझा यातायातकाे सिईओ पदमा दोस्रोपटक आवेदन आह्वान
काठमाडौं । साझा यातायातको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि पुनः दरखास्त आह्वान भएको छ ।
पहिलोपटक गत पुस २९ गते खुला दरखास्त आह्वान गरेको साझा यातायातले पर्याप्त दरखास्त नपरेको भन्दै आज दोस्रोपटक आवेदन...
घट्याे सुनकाे भाउ
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार तोलामा १ लाख ७४ हजार १ सयमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा...
शक्तिशाली आँधीबाट अमेरिकामा ३३ जनाको मृत्यु
एजेन्सी । दक्षिण अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ । आँधीले दक्षिण–पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याएको छ ।
टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।...
११ बजे प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (आइतबार) बिहान ११ बजे बस्दैछ । बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची...
गजल साँझ सम्पन्न
काठमाडौं । शान्ति गजल साँझ सम्पन्न भएको छ ।
काठमाडौंको गोगंबुमा गजलकार एन बी अन्जानको एकल गजल प्रस्तुति सङ्गै गजल साँझ सम्पन्न भएको हो । शान्ति दोहोरीका संचालक कवि प्रकाश समिरको आयोजनामा कार्यक्रम भएको हो...
काठमाडौंका यी स्थानमा बिजुली कटौती हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती हुने जनाएको हो ।
प्राधिकरणका...
























