वर्ल्डलिंक नयाँ ग्राहक बनाउने मामिलामा सबैभन्दा अगाडि

काठमाडौं । देशकै सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक नयाँ ग्राहक बनाउने मामिलामा समेत सबैभन्दा अघि देखिएको छ । कम्पनीले पछिल्लो एक वर्षमा ९७ हजार ९१९ नयाँ ग्राहक बनाउँदै सबै सेवाप्रदायकलाई पछि छोडेको...

एसियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको जनाएका छन् । मिसन २०२६ को समिक्षा बैठकमा सदस्य सचिव...

नेप्से परिसूचकमा दोहोरो अङ्ककाे गिरावट

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आइतबार नेप्से परिसूचक २१.६३ अङ्कले घटेर २,७१४.८५ को विन्दुमा झरेको हो। आइतबार ३१६ कम्पनीका १ करोड ३९ लाख ७४ हजार ४५२...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय आदित्य रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

सरकारलाई राजश्व उठाएर खर्च धान्न सकस

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजश्व उठाएर खर्च धान्न सकस परेकोले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको जनाएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै मन्त्री पौडेलले राजश्वले खर्च धान्न धौधौ...

स्वास्थ्य बीमा व्यवस्था अनिवार्य गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रम गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिवेदन सार्वजनिक गरेका हुन्। मन्त्री पौडेलले आम नागरिकलाई...

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पाँच विधेयक प्रमाणीकरण

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पाँच विधेयक प्रमाणीकरण गरेका छन् । कोशी प्रदेश सभाबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुख बाट प्रमाणित भई पेश हुन आएका...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-१ फूलबारी गेटस्थित सडकमा बा.प्र.०२-०३९ प ९८२८ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा बा.प्र.०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-३...

हत्या गरेको अभियोगमा पक्राउ

धनुषा । जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धी बस्ने १८ वर्षीय आँशु यादवको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय धर्मेन्द्र महतोलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । धर्मेन्द्रले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका आँशुको...

चर्च ब्वाइज च्याम्पियन

झापा । पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बन्न सफल...

RECENT POSTS

HOT NEWS